May 28, 2019
सुबास हुमागाईं, काठमाडौं नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई बाहिर राख्दै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ । नेपाल भलिबल संघले टोलीमा अनुभवी खेलाडी नेविका चौधरी र कोपिला उप्रेतीलाई पनि बाहिर राखेको छ । त्यसैगरी विभागीय टोली पुलिसकी […]
May 28, 2019
एजेन्सी – केएल राहुल र विकेटकीपर महेन्द्र सिंह धोनीले उत्कृष्ट शतक प्रहार गरेपछि वार्मअप खेलमा भारतले बंगलादेशलाई ३ सय ६० रनको विशाल लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर […]
May 28, 2019
एजेन्सी – एक दिवसिय विश्वकप सुरु हुन दुई दिन बाँकी छ । इंग्ल्यान्डमा वेल्समा १४ जुलाई सम्म चल्ने विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअपमा व्यस्त छन् । भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई तुलानात्मक रुपमा यस पटक विश्वकपको प्रमुख दाबेदार मानिएको छ । ब्याटिङ उपयोगि इंग्ल्यान्डको मैदानमा एक साता अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिजमा हरेक […]
May 28, 2019
बनेपा (हाम्रो खेलकुद)– दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकाको आयोजना हुने प्रतियोगितामा काभ्रे र ललितपुरका गरि १५ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताका संयोजक प्रमोद तिमल्सिनाका अनुसार काभ्रका १२ र ललितपरका ३ टोलीको सहभागिता रहने अनुमान गरिएको […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले पुन घातक बलिङ गरेपछि त्रिभुवन आर्मी क्लवले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनको र दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का कप्तान रहेको प्रदेश ३ ले प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल रहेको छ । मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई […]
May 28, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट प्रशिक्षक टिटेले उनलाई कप्तान पदबाट हटाएका हुन् । नेयमारलाई आठ महिनाअघि मात्र स्थायी कप्तानको जिम्मेवारी दिइएको थियो । तर पछिल्लो समय अनुशासनका कारण समस्यामा आएका नेयमारलाई प्रशिक्षक टिटेले शनिबार कप्तानबाट बाहिरिएको जानकारी दिए । उनको स्थानमा […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई २ सय ९१ रनको विशाल लक्ष्य दिएको छ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो । युवा खलाडी रोहित कुमार पौडेलले […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का र युवा स्पिनर सूर्य तामाङले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकीले प्रदेश ३ लाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । मंगलबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०.१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो […]
May 28, 2019
टेरिन (एजेन्सी)– पाउलो डिबाला नयाँ सिजनका लागि कतै नजाने युभेन्टसले प्रष्ट पारेको छ । अर्जेन्टिनी स्ट्राइकर डिबालामाथि रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएको बताइएको छ । यो सिजन उनका लागि भने सुखद भएन । सिजनमा २६ खेल खेल्दा १० गोल मात्र गरेका थिए । रियलबाट पछिल्लो सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेपछि डेबाला […]