May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित हात पारेको छ । बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको छ । पहिलो खेलमा प्रदेश २ आर्मीसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ […]
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी अमित श्रेष्ठले शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवले प्रदेश १ लाई १ सय ८६ रनकोे मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४३.१ ओभरमा अल आउट हुँदै १सय ८५ रनमा समेटियो । पुलिसका लागि […]
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रदेश २ लाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३०.४ ओभरमा अल आउट हुुँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ३७ रनको योगदान दिए । ३० ओभरको तेस्रो बलमा कुमार थापाले […]
May 29, 2019
एजेन्सी – डच च्याम्पियन आयाक्सका ४ खेलाडीलाई समेट्दै नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगको लागि अन्तिम टोलीको छनोट गरेको छ । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका कप्तान माथिस डे लिट, डेली ब्लिन्ड, भान डे बिक र फ्रान्की दे जोङ टोलीमा समेटिएका छन् । डे जोङले अर्को सिजनदेखि बार्सिलोनाको जर्सी पहिरिने पक्का भइसकेको छ । च्याम्पियन्स लिग […]
May 29, 2019
एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् । उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि मैदान छाडेका थिए । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी […]
May 29, 2019
टुरिन (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड इस्को माउरिजियो सारीको पहिलो रोजाईमा युभेन्ट्स जाने सम्भावना रहेको बताइएको छ । २७ वर्षे स्पेनका अन्तर्राष्ट्रिय रियलमा यो सिजन पहिलो रोजाईमा पर्न संघर्षरत रहे । उनले ला लिगामा यो सिजन ११ खेलमा मात्र पहिलो रोजाईमा खेले । सारी अहिले चेल्सीका प्रशिक्षक छन् । युभेन्ट्सको प्रशिक्षक पद खाली रहेको र अब […]
May 29, 2019
एजेन्सी – १ जुनमा क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल हुदैछ । फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटेनहम हस्टपर प्रतिस्पर्धामा उत्रदैछन् । उनीहरु फाइनल जित्न अन्तिम तयारीमा जुटिसकेका छन् । खेलाडीको चोट पनि क्लबको लागि टाउको दुखाईको विषय हो । यसबीचमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्ना स्टार ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो च्याम्पियन्स […]
May 29, 2019
एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रनमा समेटियो । उसका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ९० रन योगदान दिएपनि जितको लागि प्राप्त भएन । ४० […]
May 29, 2019
एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रनमा समेटियो । उसका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि विशाल लक्ष्य पछ्याउन प्राप्त भएन । कार्लोस वर्थवेटले विकेटकीपर शाई होपबाट क्याच […]
May 28, 2019
सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठलाई बाहिर राख्दै १३ औं दक्षिण एसियाली सागका लागि पुरुष राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक छनोट घोषणा गरिएको छ । नेपाल भलिबल संघले दिएको २५ सदस्यीय प्रारम्भिक छनोटमा त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका मानबहादुर अटाएका छैनन् । विभागीय कारवाहीका कारण आठौं राष्ट्रिय खेलकुदमा सहभागी नभएका मानबहादुरलाई राष्ट्रिय […]