default_image

lokpriya

May 31, 2019

कप्तान रामोस म्याड्रिडमै रहने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लबमै रहने भएका छन् । सेन्टरब्याक तथा रियलका कप्तान रामोस सन् २०२१ सम्म क्लबमै रहने क्लब तथा रामोसले उल्लेख गरेका छन् । रियलमा उनको सम्झौता २०२१ सम्म छ । सोही सम्झौता अवधिसम्म रामोस रियलमै रहने क्लबले जनाएको छ । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज र रामोसबीच राम्रो […]

May 31, 2019

सुआरेज उरुग्वेको टोलीमा समावेश

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिकाका लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएका छन्  । घुँडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका गरिएको थियो । तर, प्रशिक्षक ओस्कार टावारेजले सुआरेजलाई समावेश गदै २३ सदस्यीय टोली तयार पारेका हुन् । चोटकै कारण सुआरेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल […]

May 30, 2019

स्टोक्स चम्कँदा इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]

May 30, 2019

रोहित इन्डोनेसियाबाट शनिबार मलेसिया पुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाबाट शनिबार मलेसिया पुग्ने भएका छन् । नेपाल र मलेसियाबीच आइतबार मैत्रीपूर्ण खेल हुँदैछ । रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेल्दै आएका छन् । उनको टोली पेर्सिजाले शुक्रबार बालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यो खेलपछि रोहित मलेसिया जाने उनका दाजु रोविनले हाम्रो खेलकुदलाई जानकारी […]

May 30, 2019

क्लोप अनि फाइनलमा लगातार ६ हारको सिलसिला

एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपको आफ्नो टोलीलाई फाइनल पुर्याउने सिलसिला राम्रो छ । तर फाइनल पुगेपछि सफलता भने त्यसअनुसार प्राप्त गर्न सकेका छैनन् । शनिबार च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले टोटेनहम हट्सपरको सामना गर्दा क्लोपसँग लगातार ६ फाइनल खेलको हारको सिलसिलामा पूर्णविराम लगाउने चुनौती पनि हुनेछ । त्यसमध्य दुई हार च्याम्पियन्स लिग फाइनलमा नै भोगका […]

May 30, 2019

स्टोक्सको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट ब्याटिङमा एकदिवसिय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ । ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान […]

May 30, 2019

एन्फालाई भौतिक संरचना हस्तान्तरण

काठमाडौं(हाम्रो खेलकुद)- जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स परिसरमा निर्माण भएको सुविधा सम्पन्न शौचालय र टेक्निकल रुमसँगै अन्य भौतिक संरचना अखिल नेपाल फुटबल संघलाई हस्तान्तरण गरेको छ । जापान राजदुतावासले एन्फा परिसरमै बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फालाई शौचालय र सुविधा सम्पन्न भौतिक संरचना नेपालका लागि जापानी राजदुत मासामिची साइगोले उद्घाटन गर्दै […]

May 30, 2019

प्रशिक्षक राईसहित चार खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल महिला भलिबलका प्रशिक्षक कुमार राईसँगै चार खेलकर्मी बिहीबार सम्मानित भएका छन् । इरा इन्टरटेनमेन्टले विभिन्न खेलहरुमा आफ्नो माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशिक्षक राईसहित ४ जनालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा भलिबलका कुमार राई, तेक्वान्दोका नोर्वु लामा, बडिबिल्डिङका महेश्वर महर्जन र रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर) रहेका […]

May 30, 2019

कीर्तिपुरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)-एएनके कीर्तिपुर बास्केटबल टिमले लराजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा कीर्तिपुरले बिएमसी साउथ साइडर्सलाई ७४–७१ को रोमाञ्चक जित निकालेको हो । बिहीबार भएको खेलको पहिलो क्वाटरमा घरेलु टोली २२–२६ ले पछि परेको थियो । दोस्रो क्वाटरमा पनि १०–११ ले पछि परेको […]

May 30, 2019

डिबाला भित्र्याउन बायर्न उत्सुक

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन च्याम्पियन युभेन्टसबाट अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई क्लबमा अनुबन्धन गर्ने प्रयास गरेको छ । सिजनको अन्त्यसँगै दुइ सिजनका लागि लोनमा आएका मिडफिल्डर हामेस रोड्रीग्वेज म्याड्रिड फर्केसँगै बायर्न आक्रमणमा खेलाडीको खोजीमा छ । अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानले बायर्न झनै समस्यामा परेको छ । यस्तो अवस्थामा बायर्नले […]

Success

Thank you for your time.