June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ, सन् १९९३) ) को छैटौं संस्करणको फुटबलमा नेपाली फुटबल टोली स्वर्ण पदक दिलाएका प्रशिक्षक धनबहादुर बस्नेतसहित पूर्व प्रशिक्षक र खेलाडी शनिबार सम्मानित भएका छन् । विदेशमा बस्दै आएका पूर्व खेलाडीहरुको समूहले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बस्नेतसहित, पूर्व प्रशिक्षक भीम थापा, महेश्वर मुल्मी, योगम्बर […]
June 1, 2019
एजेन्सी – यसपटक इंग्ल्यान्डमा दुई टोलीबीच क्लब फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनल हुदैछ । विश्वभरका फुटबल क्लबहरुले विभिन्न छनोटका आधारमा प्रतिस्पर्धा गर्ने यस प्रतिष्ठित प्रतियोगितामा सामान्यतया एकै राष्ट्रको दुई टोली च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नुलाई कठिन मानिन्छ । तर, यो कहिलेकाही दोहोरिन्छ । आज राति दुई इंग्लिस क्लल लिभरपुल र टोटेनहम हस्टपरबीच […]
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका युवा अलराउन्डर राशिद खानको आक्रमण ब्याटिङ र सुरज पटेलको उत्कृष्ट अर्धशतकमा प्रदेश २ ले प्रदेश १ विरुद्ध बलियो योगफल प्रस्तुत गरेको छ । प्रदेश २ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल तयार पारेको छ । ओपनर हसीम अन्सारीले २० र हरिशंकर साहले ३१ रन जोड्दै […]
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । पुलिस ४९ औं ओभरमा अलआउट हुनुअघि १ सय ६१ रन मात्र जोड्न सक्यो । पहिलो ब्याटिङको निम्तो पाएको पुलिसले प्रतियोगितामा खराब सुरुवातको सिलसिलालाई निरन्तरता दिँदै २४ रनको स्थितिमा दुवै ओपनरसहित ३ […]
June 1, 2019
एजेन्सी – युरोपा लिग फाइनलमा बुधबार चेल्सीले आर्सनललाई ४-१ ले पराजित गर्दा स्पेनिस मिडफिल्डर पेड्रो रोड्रीग्वेजले टोलीका लागि दोस्रो गोल गरेका थिए । उक्त फाइनलमा गोल गरेसँगै पेड्रो च्याम्पियन्स लिग, युरोपेली सुपर कप, क्लब विश्वकप र युरोपा लिग फाइनलमा गोल गर्ने पहिलो स्पेनिस खेलाडी बने । पेड्रोले आफ्नो करिअरमा २५ उपाधि जितिसकेका छन् । बार्सिलोनामा […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी निर्माता कम्पनि केल्मी नेपालको सामाग्रीको अनाधिकृत रुपमा नक्कल गर्नेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले चेतवानी दिएको छ । एन्फाले शुक्रबार एक सूचना जारी गर्दै अनधिकृत कार्य गर्नेलाई कानुनी कारवाही हुने जनाएको हो । गत फागुनमा एन्फा र केल्मीले राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ स्वोरुपको […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले विसं २०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गते सुरु गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले लिगको मिति तोक्नुका साथै राष्ट्रिय लिगको अवधारणा पनि अगाडी सारेको छ । ए डिभिजन लिगका शिर्ष ६ र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ […]
May 31, 2019
एजेन्सी – वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५० […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद )- लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा इरोस एजुकेशनले आयोहक लुम्बिनी स्कुललाई ४-२ ले हरायो । खेल कौशलको बिकास तथा शैक्षिक संस्थाहरुसंगको सम्बन्ध प्रगाढ बनाइ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताइएको छ । लुम्बिनी एकेडेमी कलेजको प्रिन्सिपल रबिनचन्द्र […]
May 31, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो । वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा […]