default_image

lokpriya

March 28, 2019

‘धवनले आफ्नो जिम्मेवारी निभाउन आवश्यक’ –पोन्टिङ

एजेन्सी –इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । आईपीएलका ८ फेन्चाईज टोली टोली मध्ये एक दिल्ली क्यापिटल्सले सुरुवाती दुई खेलमा १ मा जित र १ मा पराजित भएको छ । पहिलो खेलमा मुम्बईलाई ३७ रनले पराजित गरेको दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुन पुग्यो । दिल्लीले पहिलो खेलमा […]

March 28, 2019

विश्वविजेता फ्रान्सेली प्रतिभालाई बायर्नले कीर्तिमानी रकममा भित्र्यायो

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लबको हालसम्मकै कीर्तिमानी रकम खर्चेर फ्रान्सका युवा प्रतिभा तथा स्पेनिस क्लब एटलेटिको म्याड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई भित्र्याउने भएको छ । बायर्नले २३ वर्षीय विश्वकप विजेता डिफेन्डरलाई ८० मिलियन युरो खर्चंदै ५ वर्षको सम्झौता गरेको हो । उनले जुलाई १ देखि क्लबमा प्रशिक्षण थाल्नेछन् । बायर्नमा स्वास्थ्य परिक्षण गर्दा दायाँ […]

March 28, 2019

सिरिज जितसँगै अष्ट्रेलियाको नजर क्लिन स्विपतर्फ

एजेन्सी – स्पिनर एडम जाम्पाको घातक बलिङ र ग्लेन म्याक्सवेलको अलराउण्डर प्रर्दशनमा पाकिस्तानसँगको पाँच खेलको वान डे सिरिज अष्ट्रेलियाले दुई खेल अगावै ३-० ले जितेको छ । बुधवार राती सम्पन्न तेस्रो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८० रनले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो । अष्ट्रेलियाले प्रस्तुतु गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान […]

March 28, 2019

रसेल चम्कँदा कोलकताको लगातार दोस्रो जित

एजेन्सी – वेस्ट इन्डिजका आन्द्रे रसेलले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को छैटौं खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलाभेनलाई २८ रनले हराएको छ । बुधबार राती सम्पन्न खेलमा कोलकताले पन्जावलाई २८ रनले पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा ४ विकेट […]

March 27, 2019

मेसीले कोपा अमेरिका खेल्ने

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकामा सहभागिता जनाउनेमा ढुक्क रहेको बताएका छन् । आगामी जुन महिनामा हुने कोपा अमेरिकामा अर्जेन्टिना २६ वर्ष लामो उपाधि खडेरी तोड्ने योजनामा छ । सन् १९९३ यता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जित्न सकेको छैन । रुसमा भएको २०१८ को फिफा विश्वकपपछि गत […]

March 27, 2019

मलिङ्गाले आईपीएलका सबै खेल खेल्ने

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर तथा कप्तान लाथिस मलिङ्गालाई आईपीएलका सबै खेल खेल्न अनुमती दिएको छ । श्रीलंका क्रिकेटले ट्वीट गर्दै मलिङ्गालाई पुरै आईपीएल खेल्न अनुमती दिएको जनाएको छ । यस अघि श्रीलंका क्रिकेटले विश्वकपमा टिममा शामिल हुनका लागि त्योभन्दा पहिला खेलाडीहरुको घरेलु एकदिवसीय प्रतियोगिता अनिवार्य खेल्नु पर्ने बताएपछि मलिङ्गाले आईपीएलमा सुरुवाती […]

March 27, 2019

आयरल्यान्ड विजयी, स्वीट्जरल्यान्ड र डेनमार्क रोमाञ्चक बराबरी

एजेन्सी – युरो छनोटको समूह ‘डी’ को खेलमा आयरल्यान्डले संघर्षपुर्ण जित निकाल्दा स्वीट्जरल्यान्ड र डेनमार्कले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । आयरल्यान्डले जर्जियालाई १–० ले पराजित गरेको हो । आयरल्यान्डको जितमा पहिलो हाफमा कोनोर हुरीहानेले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै आयरल्यान्ड अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ […]

March 27, 2019

मोराटा चम्कँदा स्पेनको सहज जित

एजेन्सी – फरवार्ड अल्भेरो मोराटाले दुई गोल गरेपछि युरो छनोटमा स्पेनले माल्टामाथि २–० को सहज जित निकालेको छ । माल्टाको मैदानमा मंगलबार राति भएको खेलमा मोराटाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे । मोराटा सन् २०१७ नोभेम्वर पछि टिमको लागि गोल गर्न सफल भएका हुन् । माल्टालाई खेलको सुरुवातदेखि नै खेलमा दवावमा राखेको […]

March 27, 2019

नेपाल अफगानिस्तानसँग पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग २-० ले पराजित भएको छ । पहिलो हाफमा नै २-० ले पछाडी परेको नेपाल खेलमा फर्कन नसक्दा अंकविहिन हुँदै घर फर्कन बाध्य भयो । अफगानिस्तानका लागि २४ अौं मिनेटमा सुलिमान साह खोरामीले सुरुवाती अग्रता दिलाएका थिए । अहमद […]

March 27, 2019

इटालीको आधादर्जन गोल

एजेन्सी – सन् २०२० मा हुने युरोकपको छनोट खेलमा इटालीले लिक्टेनस्टाइनमाथि आधा दर्जन गोलसहित प्रभावशाली जित निकालेको छ । घरेलु टोलीले १० खेलाडीमा समेटिएको लिक्टेनस्टाइनलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । इटालीको फराकिलो जितमा फावियो क्वाग्लिएरिल्लाले दुई तथा स्टेफानो सेन्सी, मार्काे भेराटी, मोइस किन र लियोनार्दाे पाभोलेटीले समान १ गोल गरे । […]

Success

Thank you for your time.