default_image

lokpriya

June 3, 2019

पाकिस्तानले उपाधि दावेदार इंग्ल्यान्डलाई हरायो

एजेन्सी – एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डका जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरेपनि इंग्ल्यान्ड १४ रनले पराजित भएको हो । इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित […]

June 3, 2019

खगेन्द्रलाई अन्नपुर्ण म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आर्मीका खगेन्द्र भाट दोस्रो अन्नपूर्ण म्याराथनको च्याम्पियन बनेको छन् । सोमबार भएको म्याराथनमा खगेन्द्रले अघिल्लो संस्करणको विजेता आर्मीकै हरि कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । गोपाल तामाङ तेस्रो र सचिन गुरुङ चौथो भए । ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरुवात भएर माछापुच्छ्रे आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, […]

June 3, 2019

थ्री स्टार र स्पाइरल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र पोखराको स्पाइरल ग्यालेक्सी स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेव र न्युटन हाइ स्कुल पनि अन्तिम चारमा पुग्न सफल भए । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबा भएको खेलमा थ्री स्टारले भक्तपुरको स्पिङडेल हाइ स्कुललाई ३–१ […]

June 3, 2019

लिभरपुल प्रशिक्षक क्लोपको पारिश्रमिक बढाउने तयारीमा

लिभरपुल (एजेन्सी)– युरोपियन च्याम्पियन लिभरपुल प्रशिक्षक योर्गन क्लोपसँग पारिश्रमिक बढाएर लामो सम्झौता गर्ने तयारीमा रहेको छ । वर्षको १० मिलियन पाउन्ड सहित टोलीले क्लोपलाई लामो समयको लागि जिम्मेवारी दिने तयारी गरिएको बताएको छ । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि टोटेनहमलाई २–० ले हराउँदै लिभरपुल आइतबार स्वेदश फर्केको थियो । टोलीको स्वागतमा क्लबका हजारौं समर्थक सडकमा ओर्लेका […]

June 3, 2019

समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा सोमबार भएको खेलमा समृद्धि गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०–२२ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । समृद्धले यसअघि नेपाल पुलिस क्लब र आइएसओ काइटलाई पराजित गरेको थियो । पहिलो क्वाटरमा समृद्धिले […]

June 3, 2019

१३औं सागको विशेष प्रशिक्षणमा सात खेल थपिए

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दोस्रो चरणको विशेष बन्द प्रशिक्षणमा ७ खेलका १ सय ९ खेलाडीलाई समावेश गरेको छ । सोमबार समावेश भएका खेलाडीमा तेक्वान्दोका २३, कराँतेका २१, बक्सिङका १६, उसुका २२, पौडीका १६,फेन्सिङका ६ र गल्फका ५ जना रहेका […]

June 3, 2019

इंग्ल्यान्डलाई पाकिस्तानको विशाल लक्ष्य

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय रन ४८ रन बनायो । विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद […]

June 3, 2019

सिद्धान्त २ महिना मैदानबाहिर रहने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिनिधित्व गरिसकेका युवा ब्याट्सम्यान सिन्द्धात लोहनी केहि समय मैदानबाहिर रहने भएको छन् । राजधानीमा जारी प्रधानमन्त्री कप अन्तर्गत शुक्रबार टियू क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध खेलको दौरानमा सिद्धान्त घाइते हुन पुगेका थिए । उक्त खेलको ४२ औं ओभरको दोस्रो बलमा ६३ रनमा खेलिरहेको अवस्थामा रन लिने क्रममा खुट्टामा […]

June 3, 2019

समुह विजेता बन्दै पारस सम्मिलित प्रदेश ३ सेमिफाइनलमा

काठमाडौं (हाम्रोखेलकुद) – प्रदेश ३ काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह ए को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । समुह ए मा एपीएफ र प्रदेश ३ ले समान ४ खेलमा समान ३ मा जित र १ […]

June 3, 2019

रोनाल्डोको दबदबालाई मेसीले तोडे !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेसीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् । ३१ वर्षे मेसीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् […]

Success

Thank you for your time.