June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीले तल्लोक्रममा विष्फोटक ब्याटिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले प्रदेश ३ लाई ३ सय १० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९ रन […]
June 5, 2019
एजेन्सी – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्व कपपछि आफ्नो वान डे करियरबाट सन्न्यास लिने घोषणा गरि सकेका छन् । उनको यो अन्तिम विश्वकप हो । गेल विष्फोटक ब्याटिङका लागि चिनिने गर्दछन् । गेल लयमा आउछन् भने उनलाई रोक्न विश्वका जुन सुकै बलरलाई कठिन हुन्छ । युनिभर्सल बोसको उपनाम पाएका […]
June 5, 2019
लन्डन (एजेन्सी)– युभेन्ट्सको प्रशिक्षक बन्ने सम्भावना देखिएपछि माउरिजियो सारीले आफुलाई चेल्सीले सम्झौताबाट अलग गर्ने विश्वास राखेका छन् । स्टामफोर्ड ब्रिजको पहिलो सिजनमा सारीले चेल्सीलाई प्रिमियर लिगको तेस्रो स्थान दिलाउँदै आउने सिजनका लागि च्याम्पियन्स लिगमा छनोट गराएका छन् । खेल जीवनमा पहिलो पटक महत्वपूर्ण उपाधि जित्ने क्रममा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । सारी त्यस्ता […]
June 5, 2019
म्याड्रिड (एजेन्सी)– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको बताइएको छ । जिदान पोग्बाका प्रशंसक हुन् । जसका लागि पनि पोग्बा रियल जाने सम्भावना बाक्लो रहेको छ । जिदानले आफ्नो प्रशिक्षणमा पोग्बालाई विश्व […]
June 5, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरीयताका स्वीस रोजर फेडेरर फ्रेन्च ओपनको सेमिफाइनलमै भिड्ने भएका छन् । पेरिसमा जारी फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्वीस फेडेररले आफ्नै देशका स्टेन वारिन्कालाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा ३७ वर्षीय फेडेररले पहिलो सेट ७–६(७–४) ले जितेको थियो […]
June 5, 2019
एजेन्सी – ड्यानियल स्टुरिज र अल्वर्टाे मोरेनोले लन्डन क्लब लिभरपुल छाड्ने भएका छन् । दुवै खेलाडीको सम्झौता सकिएसँगै क्लबले नवीकरण नगर्ने भएसँगै उनीहरुले लिभरपुल छाड्ने पक्का भएको हो । क्लबले उनीहरुको सम्झौता नवीकरण नहुने बताएका छन् । दुवै खेलाडीको सम्झौता यसै महिना सकिदैछ । च्याम्यिन्स लिग विजेता स्टुरिज २०१३ जनवरीमा लन्डन क्लब चेल्सीबाट लिभरपुल पुगेका […]
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोली चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार त्यहाँ पुगेको छ । नेपाली टोली मलेसियाबाटै चाइनिज ताइपेइ गएको हो । नेपाल र चाइनिज ताइपेइबीच बिहीबारका लागि मैत्रीपूर्ण खेल तय छ । दुई वटा मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो । आइतबार भएको खेलमा नेपाली टोलीले घरेलु […]
June 5, 2019
एजेन्सी – श्रीलंकाले एक दिवसिय विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो । उसका लागि नजीबुल्लाह जादरानले ५६ […]
June 4, 2019
एजेन्सी – अनुभवी अलराउण्डर स्पिनर मोहम्मद नाबीले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले खराब प्रर्दशन गरेको छ । श्रीलंकाले अफगानिस्तानलाई जितका लागि ४१ अोभरमा १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाले असर गरेको खेलमा श्रीलंकाले अलआउट हुँदै २ सय १ रन जोडेेको हो । कार्डिफमा टस हारेर […]
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का […]