June 8, 2019
एजेन्सी – अन्ततः चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । […]
June 8, 2019
एजेन्सी – तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज दुई विभागिय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ बजेखी कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सुरु हुने छ । दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । अधिकाम्स राष्ट्रिय […]
June 8, 2019
एजेन्सी – युरोकप छनोट अन्तरगत स्पेनले फारोअ आइल्यान्डमाथि सहज जित हात पारेको छ । स्पेनलको घरेलु टोली फरोअ आइल्यान्डमाथि ४–१ को फराकिलो जित निकालेको हो । स्पेनको फराकिलो जितमा सर्जियो रामोस, नेसस नाभास र जोसे गायाले गोल गरे । एक गोल उपहार पाएको थियो । क्लाइमेन्ट ओल्सेनले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा सर्जियो […]
June 7, 2019
विदुर (हाम्रो खेलकुद) – घरेलु टोली नुवाकोट–११ नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नुवाकोटले १० खेलाडीमा समेटिएको विजय युथ क्लब हेटौडालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नुवाकोटको जितमा दुवै गोल रोमियोले गरे । विजयका लासग यामिक वानलले एक गोल फर्काए । खेलको शुरुवात […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष श्रेणी क्लब टिसी स्पोर्ट्सबाट डेब्यु गरेका छन् । बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको च्यारिटी सिल्डको पहिलो लेगमा टिसी र फोकाइधुबिचको खेल १-१ को बराबरीमा सकिएको हो । विमलले सुरुवाती रोजाइमा रहेर खेलेपनि गोल गर्न भने सकेनन् । टिसीका लागि ६५ […]
June 7, 2019
भूपेन्द्र जिसी, काठमाडौं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक पुग्दा पनि नेपालका लागि ब्याटिङ सधैं चिन्ताको विषय बन्ने गरेको छ । महिला र पुरुषको सिनियर टोली होस् या उमेर समुहको प्रतियोगिता नेपालको ब्याटिङ कमजोर हुँदा थुप्रै पटक ठूला अवसर गुमाएको छ । सिनियर टोलीमा पछिल्लो दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङको […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३-१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो । पहिलोसेट २५-१९ ले गुमाएको आर्मीले […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७५ लाई विजय डिस्ट्रिलरीको रुस्लान फुटबलले सह प्रायोजन गरेको छ । शुक्रबार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक बर्षको रहने छ । प्रायोजन रकम भने खुलाइएको छैन । […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद )– दुई महिनापछि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी ) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि वाणिज्य महासंघले ४० लाख रुपैयाँ प्रदान गरेको हो । महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले संघका अध्यक्ष मनोरञ्जन […]