default_image

lokpriya

June 9, 2019

जर्मनीले बेलारुसलाई हरायो

एजेन्सी– युरो कप छनोटमा जर्मनीले बेलारुसलाई पराजित गरेको छ । समूह ‘सी’ को खेलमा जर्मनीले बेलारुसलाई २–० ले पराजित गरेको हो । बेलारुसको मैदानमा जर्मनीलाई जिताउन लिरोए साने र मार्काे रिउसले गोल गरे । खेलको १३औं मिनेटमा जोसुवा किम्मिचको पासमा सानेले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६२औं मिनेटमा मार्काे […]

June 9, 2019

विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी – विश्व विजेता फ्रान्स युरो कप छनोटमा टर्कीसँग स्तब्ध बनेको छ । टर्कीमा शनिबार राति भएको खेलमा विश्व विजेता फ्रान्स टर्कीसँग २–० ले स्तब्ध बनेको हो । घरेलु मैदानमा टर्कीलाई जिताउन कान एहान र सेन्जिग अन्डरले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । कान एहानले खेलको ३० औ मिनेटमा घरेलु […]

June 8, 2019

रुचालको दुई गोलसँगै संकटा नुवाकोट गोल्ड कपको सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – लक्ष्मण रुचालको दुई गोलसँगै सिएमजी क्लब संकटाले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रुचालको दुई गोलसँगै संकटाले उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नुवाकोट बट्टारस्थित […]

June 8, 2019

प्रधानमन्त्रीको नाम जोड्दै क्रिकेटमा बेथिति

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबार सकिएको छ । देशका कार्यकारी प्रमुखको नाम जोडिएको एकमात्र राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता सुरुवाती दिनदेखि अन्तिम दिनसम्म पनि विवाद र आलोचनाले भरिपूर्ण रह्यो । राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना र नेपालय इन्टरनेशनल प्रा.लिको व्यवस्थापनमा भएको पीएम कपको अन्तिम दिन पुरस्कार वितरणमा लज्जास्पद […]

June 8, 2019

रोयको आक्रामक शतकमा इंग्ल्यान्डको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय […]

June 8, 2019

ललित बने सर्वोत्कृष्ट, पुरस्कार राशीमा आयोजकको झुट

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको व्यक्तिगत विधागर्तका अवार्ड विजेताले यसअघि घोषणा गरेको भन्दा निकै कम पुरस्कार पाउने भएका छन् ।। पीएम कपमा म्यान अफ द सिरिज नेपाल पुलिसका युवा स्पिनर ललित नरायण राजवंशी घोषित भए । यसअघि गरिंदै आएको घोषणाअनुसार ललितले म्यान अफ द सिरिज वापत एक थान […]

June 8, 2019

पुलिसलाई पीएम कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार फाईनल खेलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पिन बनेको हो । यो सँगै पुलिसले २० लाख प्राप्त गरेको छ । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो । १ सय २६ […]

June 8, 2019

ललित र पवनको घातक बलिङमा आर्मी सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवले नेपाल पुलिसलाई १ सय २६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो […]

June 8, 2019

इंग्ल्यान्डलाई स्तब्ध पार्ने दाउमा बंगलादेश !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बंगलादेशले उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डको सामना गर्दै छ । खेल दिउँसो ३:१५ देखी सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले स्तब्ध […]

June 8, 2019

अर्जेन्टिना ५-१ ले विजयी

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो । मेसीले […]

Success

Thank you for your time.