default_image

lokpriya

June 9, 2019

रोनाल्डोलाई रोक्ने नेदरल्यान्ड्सको आशा

पोर्टो (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोलाई आफ्ना रक्षकहरु भर्जिल भान डाईक र माथिज डी लिट रोक्न सक्षम रहेको नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्डो कोएम्यानले बताएका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र नेदरल्यान्ड्बीच आज राती युइएफए नेसन्स लिगको फाइनल हुँदैछ । दुवै टोलीको लक्ष्य दोस्रो अन्तर्राष्ट्रिय उपाधि भित्राउनु हुनेछ । घरेलु टोली पोर्चुगल सन् २०१६ को युरो पछि अर्को […]

sangina-baidya

June 9, 2019

संगीना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे […]

June 9, 2019

धवनको शतकमा भारत विशाल योगफलतर्फ

एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ । धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित […]

June 9, 2019

११ स्वर्णसहित एभीएम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक आदर्श विद्यामन्दिर स्कुल (एभीएम) सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अनतर स्कुल राष्ट्रिय टेवल टेनिसमा ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । घरेलु कोर्टमा एभीएमले १५ मध्ये ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबार गल्र्स यु–१४ मा एभीएमकी इभाना थापा मगरले प्रोक्सिमाकी दिया देउलालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा […]

June 9, 2019

रियलको अर्को लक्ष्य– पोग्बा भित्र्याउनु !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बालाई लिनका लागि गेराथ बेलको प्रस्ताव गर्ने सम्भावना बढेको छ । इडन हाजार्ड पनि रियल पोग्बालाई भित्राउन प्रयासरत छ । रियलले शुक्रबार मात्र हाजार्डलाई १ सय ५ मिलियन पाउन्डमा क्लबमा आबद्ध गराउन सफल भएको थियो । टोलकिा प्रशिक्षक जिनेदिन जिदान अब पोग्बालाई टोलीमा ल्याउने पक्षमा छन् । जिदान […]

June 9, 2019

गाेल्डस्टार पल्सर स्पाेर्टस् अवार्डकाे सह-प्रायाेजक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले अर्को महिना आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डलाई किरण सु म्यानु फ्याक्चररको गोल्डस्टारले मुख्य सह प्रायोजन गरेको छ । मञ्चले एक वर्षका लागि गोल्डस्टारसँग करिब ११ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो । जसमा ८ लाख रुपैयाँ नगद र बाँकी किरण सुका उत्पादन ३ लाख रुपैयाँ बराबरको […]

June 9, 2019

रियल र बार्सिलोनाको आँखामा सलाह र माने!

लन्डन (एजेन्सी)– लिभरपुलका स्टारद्वय मोहम्मद सलाह र साडियो मानेलाई रियल म्याड्रिड र बार्सिलोना जस्ता क्लबले अनुबन्धन गर्ने प्रयास थाल्ने लिभरपुलका महान खेलाडी ग्रेमी सोनेसले दाबी गरेका छन् । सँगै उनले लुइस स्वारेज र फिलिप्पे काउटिन्होको जस्तो अवस्था नदोहोरियोस् भन्ने कामना पनि गरेका छन् । सालाहर र मानेसँगै आर्सनलका पिएर एमेरिक औबामेयाङले यसपटक संयुक्त रुपमा गोल्डेन […]

June 9, 2019

क्रोएसियासँग वेल्सको हार

एजेन्सी – युरोकप छनोटमा ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले लुका मोड्रीच कप्तान रहेको क्रोएसियासँग पराजित भएको छ । क्रोएसियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा वेल्सले २–१ को हार बेहोरेको हो । घरेलु टोली क्रेएसियाले खेलको १७औं मिनेटमा जेम्स लरेन्सको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफको […]

June 9, 2019

रसियाको ९ गोल !

एजेन्सी – आर्टेम ज्युबाको ह्याट्रिकको सहयोगमा रसियाले युरोकप छनोटमा सान मारिनोमाथि ९–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात पारेको हो । रसियाको जितमा अर्टिमले ह्याट्रिकसहित ४ गोल गर्दा फेडोर सोमोलोभले २ तथा फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १ गोल गरे । […]

June 9, 2019

बेल्जियमको सहज जित

एजेन्सी – युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले काजाकास्तानमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमलाई सहज जित दिलाउन ड्रियस मर्टेन्स, तिमोथी कास्टाग्ने र रोमेलु लुकाकुले गोल गरे । सुरुवातदेखि नै आक्रमक खेल पस्केको बेल्जियमले खेलको ११औं मिनेटमा ड्रियस मर्टेन्सको गोलबाट अग्रता बनाएको थियो […]

Success

Thank you for your time.