June 11, 2019
एजेन्सी – युरो छनोटमा स्पेनले शतप्रतिशत नतिजा निकालेको छ । सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । सहज जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ । छनोटमा पहिलो हार बेहोरेको स्वीडेन ७ अंक जोेडेर दोस्रो स्थानमा यथावत रहेको छ […]
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार चौथो पटक प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लगनखेलस्थित घरेलु कोर्टमा सोमबार भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । १६-२५, २५-८, २५-१० र २५-१६ लेहाफ्नाे पक्षमा पार्दै उपाधि रक्षा गरेकाे हो । उपाधिसँगै आर्मीले ३ […]
June 10, 2019
एजेन्सी –भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्न्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्वक्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पुरा गर्ने जस्ता दुर्लभ कीर्तिमान रहेका छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका […]
June 10, 2019
लन्डन (एजेन्सी)– बेल्जियन सुपर स्टार इडन हाजार्ड लामो प्रतिक्षापछि स्पेनिस सफल क्लब रियल म्याड्रिडमा हालै आबद्ध भएका छन् । चेल्सीबाट उनलाई १ सय ५० मिलियन पाउन्डमा रियलले भित्राएको बताएको छ । उनलाई कतिपयले चेल्सीको क्लब इतिहासमा उत्कृष्ट खेलाडीका रुपमा हेरिएको छ । तर, समर्थनका नजरमा भने हाजार्ड उत्कृष्ट खेलाडीको चौथो स्थानमा रहेका छन् । पूर्व […]
June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ । वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै […]
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदैछ । फाइनलमा घरेलु तथा यसअघिको तीन संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । गतवर्ष पनि यि दुई […]
June 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले सहज जित हात पारेको छ । लिमामा आइतबार राति भएको खेलमा कोलम्वियाले १० खेलाडीमा समेटिएको घरेलु टोली पेरुलाई ३–० ले पराजित गरेको हो । कोलम्वियाको सहज जितमा मेटअस युरिवीले दुई तथा डुभान जापाटाले एक गोल थपे । खेलको २४औं मिनेटमा मेटअस युरिवीले गोल गरेपछि कोलम्वियाले पहिलो हाफमा १–० को […]
June 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]
June 10, 2019
एजेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]
June 9, 2019
एजेन्सी – भारतले एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० […]