default_image

lokpriya

June 17, 2019

बंगलादेशलाई वेस्ट इन्डिजको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान तथा विकेटकिपर शाई होपको उत्कृष्ट ब्याटिङसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ सय २२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार […]

June 17, 2019

‘विश्वकप छनोटको गल्ती दोहोरिने छैन’- कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान तथा यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यस पटक विश्वकप छनोटको गल्ति दोहोरिन नदिने बताएका छन् । नेपाली यु-१९ टोलीले यसै महिना मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू१९ प्रतियोगिताको लागि टीयू क्रिकेट मैदानमा अभ्यासका क्रममा रोहितले यस्तो बताएका हुन् । ‘एक महिनाअघि राम्रो प्रर्दशन गर्दा पनि […]

June 17, 2019

एपीएफलाई उपमेयर कप महिला भलिबलकाे उपाधि,सरस्वती सर्वाेत्कृष्ट

नुवाकाेट (हाम्राे खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । विदुर नगरपालिका वडा नम्वर १ काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित […]

June 17, 2019

पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । केहि समय अघि सम्पन्न टसमा बंगलादेशले जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्ने छ । विश्कवमा यी दुई देश बीच चार खेल भएपनि तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ । एक खेलको नतिजा विहीन छ […]

June 17, 2019

न्यू डायमन्ड र एपीएफ उपाधिका लागि भिड्दै

नुवाकोट (हाम्रो खेलकुद) – नुवाकोटमा जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमी र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब  भिड्दैछन्  । खेल, जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुनेछ ।  यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एपीएफले भने […]

June 17, 2019

वालिङ समूह विजेता बन्दै उप मेयर कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिका स्याङ्जा समूह विजेता बन्दै प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सोमबार भएको समूह ‘ए’ को अन्तिम खेुलमा वालिङ नगरपालिका र बासगढी नगरपालिकाले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि वालिङ अपराजित रहेको समूह विजेता बन्दै अन्तिमा चारमा पुग्न […]

June 17, 2019

तुलाधरलाई ओलम्पियन संघमा कार्यवहाक अध्यक्षको जिम्मा

काठमाडौं(हाम्रो खेलकुद ) – नेपाल ओलम्पियन संघले उपाध्यक्ष  प्रविन तुलाधारलाई कार्यवाहक अध्यक्षको  जिम्मेवारी दिएको छ ।  संघको आइतबार बसेको बैठकले तुलाधरलाई अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी दिएको संघका सचिव मुकुन्दहरि श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सुनिल लाल जोशीको २०७४ जेठ २६ गते निधन भएयता संघको अध्यक्ष पद खाली थियो । संघले यस बारे राष्ट्रिय […]

June 17, 2019

भुवनेश्वरले विश्वकपमा तीन खेल गुमाउने !

एजेन्सी – भारतीय टोलीका तीब्र गतिका बलर भुवनेश्वर कुमारले इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आगमी तीन खेल गुमाउने भएका छन् । आइतबार पाकिस्तासँगको खेलमा पाँचौ ओभरको चौथो बलमा इमाम उल हकलाई बलिङ गर्ने बेला खट्टाको माशंपेशीमा समस्या आएपछि उनि मैदान बाहिर गएका थिए । भारतीय टोलीका कप्तान विराट कोहलीले भुवनेश्वर कुमारले […]

June 17, 2019

पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगितामा तेस्रो स्थान हात पारेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो […]

June 17, 2019

कोहलीले तोडे सचिनको अर्को कीर्तिमान

एजेन्सी – भारतीय टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको अर्को कीर्तिमान तोडेका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा आइतबार पाकिस्तानसँगको खेलमा ७७ रन प्रहार गर्दै कोहली सचिनको नाममा रहेको सर्वाधिक छिटो ११ हजार रन पुरा गर्ने रकेर्ड तोडेका छन् । विराटले २ सय ३० खेल खेल्दा २ सय २२ इनिङमा यो रेकर्ड […]

Success

Thank you for your time.