June 18, 2019
प्रकाश तिमल्सिना, काठमाडौं हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन । सफलताका लागि मेहनतसँगै संयोग पनि जुर्दै जानुपर्छ । त्यस्तै मेहनत र संयोगले होला नेपाली राष्ट्रिय महिला फुटबल […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यु–१५ र एएफसी यु–१६ फुटबल प्रतियोगिताको खेलाडी छनोट गरेको छ । एन्फाले मंगलबार ३५ सदस्यीय खेलाडी र ७ बैकल्पिक खेलाडी गरी ४२ सदस्यीय खेलाडी छनोट गरेको हो । एन्फाले जेठ २९ गतेबाट असार २ गतेसम्म गरेको खेलाडी छनोटपछि ३५ जना खेलाडीलाई प्रारम्भिक सुचिमा […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता यही असार ६ गते शुक्रबार र ७ गते शनिबार दुई दिन हुने जानकारी गराएको हो । सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा […]
June 18, 2019
म्याड्रिड (एजेन्सी)– गत साता रियल म्याड्रिडले नयाँ खेलाडी इडेन हाजार्डलाई समर्थकमाझ सार्वजनिक गर्यो । उक्त समयमा बेर्नाबेउमा ५० हजार समर्थकले केलियन एमबाप्पेलाई ल्याउनुपर्ने माग गर्दै चर्को अवाज गरिरहँदा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान मुस्कुराए । त्यो माहौलले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजमाथि दबाब परेको थियो । त्यहाँ त्यत्रो दर्शकको उपस्थिति भने चेल्सीबाट आएका इडन हाजार्डलाई सार्वजनिक […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप छनोटको लागि नेपालले २५ सदस्य प्राम्भिक टोली घोषणा गरेको छ । जुलाई चौथो साता सिंगापुरमा हुने प्रतियोगिताका लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीले बिहीबारदेखि प्रशिक्षण थाल्नेछ । तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । नन्दनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो […]
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । अफगानिस्तान पहिलो जितको खोजिमा छ । अफगानिस्तानले सुरुवाती चारै खेल हारेको छ । यता इंग्ल्यान्ड अफगानिस्तानमाथि फराकिलो जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने दाउमा छ । अफगानिस्तान इंग्ल्यान्ड भन्दा […]
June 18, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ । फरवार्ड एडुआर्डो भार्गासले २ गोल गरेपछि साविक विजेता चिलीले ४-० को जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा चिलीले अग्रता लिएको थियो । मिडफिल्डर चार्ल्स अरान्गीजको पासमा एरिक पुल्गरले गोल […]
June 17, 2019
एजेन्सी – बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो । ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज […]
June 17, 2019
सप्तरी(हाम्रो खेलकुद) – दोश्रो संस्करणको सप्तरी प्रिमियर लिगको सोमबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन थन्डर्सले ३३ रनले पराजित गरेको छ । सोमबार पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय मैदानमा पहिले ब्याटिङ गर्दै बोदे बर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले २० ओभर ८ विकेट क्षतिमा १ सय […]
June 17, 2019
गाईघाट (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरङ फुटबल फुटबल एकेडेमी छैटौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । थारुहट उदयपुर रंगशालामा सोमबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा मोरङले बाजीमा पारेको थियो । टाइब्रेकरमा मोरङका लागि विवके पौडेल, दीपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गर्न सके । पुलिगका लागि […]