May 16, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली गल्फमा बिहीबार नयाँ इतिहास रचियो । नेपालको व्यावसायिक गल्फले झन्डै एक दशकपछि भुवन नगरकोटीका रुपमा नयाँ नम्बर १ खेलाडी पायो । बिडम्बना भन्नुपर्छ, नम्बर १ खेलाडीले यस सिजन सूर्य नेपाल गल्फ टुरअन्तर्गतका कुनै प्रतियोगितामा उपाधि जितेनन् । भुवनकै शब्दमा भन्ने हो भने उनी ‘श्रीपेच विनाको राजा’ भएका छन् । यस सिजन […]
May 16, 2019
भरतपुर (हाम्रो खेलकुद) – मग मग झापा ११ सिएमएस चितवनमा जारी भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपाल एपिएफलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो । एपिएफले शनिबार उपाधिका लागि सिएमजी क्लब संकटाको सामना गर्नेछ । संकटा घरेलु टोली चितवन ११ लाई हराउँदै बुधबार फाइनल पुगेको थियो । नारायणगढस्थित क्याम्पा […]
May 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना बिहीबार गृह जिल्लामा सम्मानित भएका छन् । सम्पादक तिमल्सिनालाई बनेपा ब्वाइज क्लब (बीबीसी) ले नेपाल आइस बीबीसी कपको फाइनलका दौरान खेलकुद क्षेत्रको बिकास, विस्तार, र प्रचारका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । काठमाडौंमा रहि […]
May 16, 2019
काभ्रे (हाम्रो खेलकुद)- चावहिल स्पोर्टस् क्लब नेपाल आइस बीबीसी कपको च्याम्पियन बनेको छ । बनेपा स्पोर्टस् क्लब (सनराइज) लाई बिहीबार २–० ले हराउँदै चावहिल च्याम्पियन बनेको हो । चावहिलका परेश राई र सोम थापाले दोस्रो हाफमा गोल गर्दै टिमलाई च्याम्पियन बनाए । काभ्रेको बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको […]
May 16, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने केहि समयको लागि अष्ट्रेलिया जाने भएका छन् । सन्दीप आगमी मंगलबार अर्थात जेठ ७ गते अष्ट्रेलिया जाने भएका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आगमी २१ मे अर्थात मंगलबार अष्ट्रेलिया जाने छन् । सन्दीप ब्यक्तिगत कारण अष्ट्रेलिया जान […]
May 16, 2019
अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिना राष्ट्रिय टोलीका पूर्व फरवार्ड ग्यब्रिएल बाटिस्टुटा फुटबलबाट सन्न्यास लिएपछि अहिले हिड्न नसक्ने अवस्थामा पुगेका छन् । खेल जीवनमा अत्यधिक मिहेनती खेलाडीका रुपमा परिचित बाटिस्टुटाले फिफासँग लिएको अन्तर्वार्तामा बोल्दै आफुले अत्यधिक दुखाइका कारण डाक्टरलाई खुट्टा काटिदिन आग्रह गरेको खुलासा गरे । इटालियन क्लब फियोरेन्टिना, इन्टर मिलान र एएस रोमाबाट खेल्दै २ सय […]
May 16, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराव प्रदर्शनलाई निरन्तरता दियो । रियलले यस्तो खालको कमजोर प्रदर्शन कहिल्यै गरेको थिएन । खराव प्रदर्शनलाई निरन्तरता दिदा रियल यो सिजन उपाधि विमुख बन्यो । रियल च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको उपाधिबाट विमुख बन्यो । टिमले यतिसम्मको कमजोर प्रदर्शन गर्नुमा सिजनको […]
May 16, 2019
एजेन्सी – एक दिवसिय विश्वकप आउन अब तीन साता बाँकी छ । इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुन लागेको वान डे विश्वकप सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । यसपटक छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदारको राष्ट्र मानिएको छ । सन् २०१७ को च्याम्पियन्स […]
May 16, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिज अन्तर्गत बुधवार राती सम्पन्न खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेकोे छ । २ सय ९३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । बंगलादेशका लागि लिटन दासले ६७ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ७६ रन जोडे । त्यस्तै तामिम इकवाल ५७, सकिब […]
May 16, 2019
म्युनिख (एजेन्सी)– आर्जेन रोबेनले सिजनको अन्त्यमा बायर्न म्युनिख छाडेपछि सन्यासका विषयमा गम्भिरतापूर्वक सोच्ने बताएका छन् । बायर्नमा १० वर्षका बिताएका रोबेनले जारी सिनजको अन्त्यसँगै क्लब छाड्ने बीबीसीले जनाएको छ । रोबेन इटालिन क्लब इन्टर मिलान वा आफनै सहरको ग्रोनिगेन जाने सम्भावना रहेको बताइएको छ । मंगलबार म्युनिखमा आयोजित पत्रकार सम्मेलनमा रोबेनले बार्यन छाडेपछि के भन्ने […]