default_image

lokpriya

April 13, 2019

विमलले पनि टिसी स्पोर्ट्सबाट खेल्ने!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ समेत सम्मिलित क्लब टिसीले विमललाई पनि अनुबन्धन गरेको हो । विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा […]

April 13, 2019

क्रिकेटको लागि ऐतिहासिक वर्ष : फर्केर हेर्दा २०७५

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको लागि वि.सं. २०७५ ऐतिहासिक र कीर्तिमानले भरिपूर्ण रहयो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता, थोरै असफलता र केहि निराशा रह्यो । एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान टी ट्वान्टी र वान डे सिरिज जित्दै यो वर्ष समाप्त गर्यो […]

April 13, 2019

नेपाल यूएईसँग १ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० अोभरमा ३ विकेटको क्षतिमा १ सय २२ […]

April 13, 2019

सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका कीर्तिमानी खेलाडी सोमबहादुर कुमालले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । कतारको दोहामा हुन लागेको एशियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भएपछि सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । एशियन एथलेटिक्स च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सको मिति जुधेका कारण सोमले आठौ गुमाउने भएका हुन् […]

April 13, 2019

भीम र हरिको अर्धशतकमा यूएईलाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा […]

April 13, 2019

कप्तान पारसले पनि टिकट काटे

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । च्यारिटी खेलमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि टिकट काटेर मैदान छिरेका छन् । उनले […]

April 13, 2019

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपाल र यूएईबीचको खेल जारी छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेटको गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर रित गौतमले ७० बलमा ३ चौका सहित ४२ रनमा […]

April 13, 2019

चोटका कारण रामोसलाई विश्राम

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटका कारण विश्राम लिने भएका छन् । स्पेनिस ला लिगाअन्तर्गत सोमबार हुने लेगानेसविरुद्ध खेलका लागि उनी उपलब्ध हुने छैनन् । रामोसले बायाँ खुट्टामा चोट बोकेपछि विश्राम लिने भएका हुन् । उनको चोटको गम्भीरता भने केहि दिनमा नै थाहा हुनेछ । रामोसले एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका थिए […]

April 13, 2019

नेपाल यूएईविरुद्ध पहिलो ब्याटिङमा

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा आज यूएईसँग खेल्दै छ । मलेसियाको क्वालालाम्पुरमा हुने खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । जारी प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी मानिएको यूएईलाई हराउन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेटमा छनोटको हुने नेपालको […]

April 13, 2019

इजिप्ट अफ्रिका कप नेसन्सको सहज समूहमा

एजेन्सी – आउदो जुन जुलाइमा आयोजना हुने अफ्रिका कप अप नेसन्समा आयोजक इजिप्ट सहज समूहमा परेको छ । जिजा प्लेटेउ कारियोमा शुक्रबार निकालिएको ‘ड्र’ मा आयोजक इजिप्ट कंगो, युगान्डा र जिम्वावे सम्मिलित समूह ‘ए’ मा परेको हो । परम्परागत प्रतिद्धन्द्धी तथा अफ्रिकी पावरहाउस मोरोक्को, आइभोरी कोस्ट र दक्षिण अफ्रिका कठिन समूह ‘डी’ मा परेको छ […]

Success

Thank you for your time.