June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र विभागीय नेपाल पुलिस क्लब नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को च्याम्पियन बनेका छन् । टाइम्स पुरुषतर्फ र पुलिस महिला तर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा टाइम्सले साविकको उपविजेता समेत रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ८८–७२ […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको तयारीमा रहेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अभ्यासको लागि भारत नजाने भएको छ । नेपाली टोलीले एसीसीलाई भारत भ्रमणको प्रस्ताव पठाएपनि आजसम्म कुनै जवाफ नआएपछि नजाने भएको हो । यू१९ का प्रशिक्षक विनोद दासले नेपाली यू१९ टोली भारत भ्रमणमा नजाने बताएका छन् । प्रस्ताव अनुसार नेपाली […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब ए र नेपाल पुलिस क्लब ए पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरीको जोडी रहेको एपिएफ एले शनिबार प्रदेश ५ को एको शर्मिाला नेपाली र भावना डाँगीजोडीलाई २१–१४, २१–६ ले हराउँदै अन्तिम […]
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका दुवै टोली पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बिहान लिग चरणका खेलपछि क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरी सम्मिलित एपिएफ ‘ए’ समूह ‘डी’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । लिग […]
June 22, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । […]
June 22, 2019
एजेन्सी – आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन्समा संघर्षपुर्ण जितसहित विजयी सुरुवात गरेको छ । कायरोस्थित कायरो अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । महमु ट्रेजेगेटले पहिलो हाफमा गरेको गोल र्नै इजिप्टको जितमा निर्णायक बन्यो । खेलभर नै जिम्वावेलाई दवावमा राखेको इजिप्टले थप गोल गर्न नसक्दा […]
June 22, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्वगोलरक्षक पिटर चेकलाई क्लबको प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा नियुक्त गरेको छ । चेकले यो सिजनसम्म अर्काे लन्डन क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलेका थिए । चेल्सीबाट लामो समय व्यवसायिक फुटबल खेलेका चेकलाई क्लबले पुनः व्यवस्थापकको रुपमा क्लबमा फर्काएको हो । चेकले सिनियर र जुनियर टोली तथा क्लबको विभिन्न विभागबीच […]
June 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै […]
June 21, 2019
सुबास हुमागाईं, काठमाडौं पछिल्लो दुई वर्षमा नेपालको बास्केटबल क्षेत्रले नयाँ आयाम पाएको छ । एक संस्थाको सानो प्रयासले जिउँदो लासजस्तो अवस्थामा पुगेको नेपाली बास्केटबल ब्युँतिएको महसुस गर्न सकिन्छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको नेपाल बास्केटबल लिग (एनबीएल) ले नेपाली बास्केटबलको उत्थान नै गरेको छ भन्दा फरक नपर्ला । एक वर्ष […]