default_image

lokpriya

June 24, 2019

ब्राजिललाई स्तब्ध पार्दै फ्रान्स क्वाटरफाइनलमा

एजेन्सी – घरेलु टोली फ्रान्सले महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले उपाधिको दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित […]

June 24, 2019

कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी – अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]

June 23, 2019

अर्जेन्टिना विरुद्ध कतार : सम्पूर्ण जानकारी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूहको अन्तिम खेलमा अर्जेन्टिनाले कतारको सामना गर्दैछ । खेल नेपाली समयानुसार आइतबर मध्यरात १२:४५ बजे (सोमबार विहान) सुरु हुनेछ । प्रतियोगितामा खराब सुरुवात गरेको अर्जेन्टिनाको मिडफिल्डमा समस्या देखिएको छ । आक्रमणमा मेस्सीले राम्रो साथ पाएपनि मिडफिल्डका खेलाडी चलायमान नहुँदा डिफेन्सलाई केहि समस्या परेको छ । पछिल्लो खेलमा सुरुवाती रोजाइमा […]

June 23, 2019

बीच भलिबल : तीन विभागसँगै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – तीनै विभागीय क्लब तथा गण्डकी प्रदेशले महिला तथा पुरुष बीच भलिबलको उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । पोखरामा जारी सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब ‘ए’ र गण्डकी ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै छैटौं महिला राष्ट्रिय बीच भलिबलको उपाधिका लागि नेपाल पुलिस क्लब ‘ए’ र […]

June 23, 2019

अर्जेन्टिना क्वाटरफाइनल पुग्ने समीकरणहरु

एजेन्सी – विश्व फुटबलका सुपरस्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसक्दा टोली समूहको पुछारमा रहेको छ पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिँदा खेलको एकमात्र गोल लिओनेल मेस्सीले पेनाल्टीमार्फत […]

June 23, 2019

नाइजेरियाले बुरुन्डीलाई हरायो

एजेन्सी – नाइजेरियाले इजिप्टमा जारि अफ्रिका कप अफ नेसन्स फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको समूह चरणको पहिलो खेलमा बुरुन्डीलाई १–० ले पराजित गर्दै नाइजेरियाले सुखद सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको ७७औं मिनेटमा ओडियन इघालोले गरेको गोल नै नाइजेरियाको जितमा निर्णायक बन्यो । जितसँगै समूह ‘बी’ को नाइजेरियाले १ खेलबाट […]

June 23, 2019

फराकिलो जितसँगै ब्राजिल समूह विजेता

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । उनले मार्किन्होसको पासलाई सदुपयोग गरे ‌। त्यसको ७ मिनेटपछि नै […]

June 22, 2019

शामीको ह्याट्रिकसँगै अफगानिस्तान जितबाट बन्चित

एजेन्सी – अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक लिएपछि एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ । मोहमद शामीले बलिङ गरेको अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा मोहमद नाबीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल नाबीले डट खाए । त्यसलगत्तै अर्को बलमा नाबी लामो सट खेल्ने […]

June 22, 2019

एपिएफलाई रमपम उदयपुर गोल्डकप उपाधि

गाईघाट (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रमपम छैठौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको गोर्खा ब्वाइज क्लब १–० ले हराउँदै विभागिय टोली एपिएफ च्याम्पियन बनेको हो । गाईघाट स्थित थरुहट उदयपुर रंगशालामा भएको फाइनलमा श्याम नेपालीको गोल खेलको निर्णायक बनेको थियो । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । […]

June 22, 2019

‘ओलम्पिक डे’ स्क्वासमा दिदीभाई च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको ललितपुर प्याट्रिएट्स स्क्वास च्याम्पियनसिपमा दिदी कृष्णा थापामगर र भाई अमृत थापामगर च्याम्पियन बनेका छन् । कृष्णा महिलामा तथा अमृत पुरुषमा पहिला भएका हुन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा च्याम्पियन बनेका दिदी भाई दुवैले अर्का दिदीभाई भावना सुुनुवार र आकास सुनुवारलाई पराजित गर्दै च्याम्पियन बनेका […]

Success

Thank you for your time.