default_image

lokpriya

April 12, 2019

डब्लूसीएलको टोली र मार्की खेलाडी घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगका लागि सहभागी टोलीका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा. लि.ले आयोजना गर्ने लिगका लागि शुक्रबार पत्रकार सम्मेलनमार्फत मार्की खेलाडी र मालिकको जानकारी दिइएको हो । जेठ ३ देखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा हुने लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स […]

April 12, 2019

नेपालको विशाल जित, सिंगापुर ६५ रनमा अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ अोभरमा ६५ रनमै अलआउट भएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा […]

April 12, 2019

चेन्नईका कप्तान धोनीलाई कारवाही

एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् । बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको […]

April 12, 2019

रोहित शतकबाट चुक्दा नेपालको बलियो योगफल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरविरुद्ध शतक प्रहार गर्नबाट थोरैले चुकेका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय […]

April 12, 2019

बायर्नको प्रशिक्षणमा लेवान्डोस्की र कोमानको कुटाकुट

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ । बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर […]

April 12, 2019

बेन्फिका र भ्यालेन्सियालाई सफलता

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् । पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो । बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक […]

April 12, 2019

आर्सनलले नेपोलीलाई हरायो

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा […]

April 12, 2019

चेन्नईको रोमान्चक जितमा धोनीको कीर्तिमान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको […]

April 12, 2019

प्रागमाथि चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्लाभिया प्रागमाथि संघर्षपुर्ण जित निकालेको छ । इडेन इरिना प्राहामा आइतबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । चेल्सीको जितमा खेल सकिन ४ मिनेट बाँकी रहँदा मार्काेस अलोन्सोले गरेको गोल नै निर्णायक बन्यो । […]

April 11, 2019

चेन्नईलाई मध्यम लक्ष्यसँगै धोनी कीर्तिमाननजिक

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २५ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित […]

Success

Thank you for your time.