default_image

lokpriya

April 13, 2019

इजिप्ट अफ्रिका कप नेसन्सको सहज समूहमा

एजेन्सी – आउदो जुन जुलाइमा आयोजना हुने अफ्रिका कप अप नेसन्समा आयोजक इजिप्ट सहज समूहमा परेको छ । जिजा प्लेटेउ कारियोमा शुक्रबार निकालिएको ‘ड्र’ मा आयोजक इजिप्ट कंगो, युगान्डा र जिम्वावे सम्मिलित समूह ‘ए’ मा परेको हो । परम्परागत प्रतिद्धन्द्धी तथा अफ्रिकी पावरहाउस मोरोक्को, आइभोरी कोस्ट र दक्षिण अफ्रिका कठिन समूह ‘डी’ मा परेको छ […]

April 13, 2019

बार्सिलोनाले मेसी र सुआरेजलाई विश्राम दिने

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने हुएस्काविरुद्ध खेलका लागि बार्सिलोनाले स्टार खेलाडीहरुलाई विश्राम दिने भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मुख्य खेलाडीलाई विश्राम दिएका हुन् । कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोले हुएस्काविरुद्ध खेल्ने […]

April 13, 2019

न्यु क्यासलसँग लेस्टरको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ । मियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटी आफ्नै मैदान किङ पावर स्टेडियममा न्यु क्यासलसँग १–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको ३२औं मिनेटमा आयोजी पेरेजले गरेको गोल नै लेस्टरको हारमा निर्णायक बन्यो । उनले माट रिट्चीको […]

April 13, 2019

दिल्लीको जितमा धवन नायक

एजेन्सी – ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो […]

April 12, 2019

मातृभूभि कपको तयारी पूरा, रंगशाला निर्माणमा सहयोग गर्न अपिल

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मातृभुमि क्रिकेटको […]

April 12, 2019

सन्दीपविनाको दिल्लीलाई ठूलो लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिगअन्तर्गत २६ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ७९ रनको लक्ष्य दिएको छ । यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा नराखेको दिल्लीले किमो पललाई टोलीमा राखेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । […]

April 12, 2019

युरोपा लिगमा पोर्चुगिज टिनएजरको ह्याट्रिक

एजेन्सी – यूईएफए युरोप लिग अन्तर्गत बिहीबार पोर्चुगलको बेन्फिकाले जर्मनीको आइन्ट्रयाक्ट फ्रान्कफर्टमाथि ४-२ को जित निकाल्दा १९ वर्षीय जोआओ फेलिक्सले ह्याट्रिक गरेका छन् । युरोपका शीर्ष क्लबहरुले नजर राखेका युवा फरवार्ड फेलिक्सले आफ्नो स्तर सिद्ध पार्ने क्रममा उत्कृष्ट प्रदर्शन गरे । बेन्फिकाको लागि घरेलु लिगमा १० गोल गरिसकेका फेलिक्सले फ्रान्कफर्टविरुद्ध ह्याट्रिक गर्दै युरोपा लिगमा सर्वाधिक […]

April 12, 2019

नेपालको फराकिलो जितमा नायक तीन खेलाडी

एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप एकदिवसिय एसिया छनोटमा सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङसामु ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान […]

April 12, 2019

कोलकतासँग खेल्दै सन्दीपको दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ । यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले […]

April 12, 2019

‘पछिल्लो कार्यकालमा धेरै सिके’ – अध्यक्ष शाह

प्रकाश तिमल्सिना, काठमाडौं पूर्व सांसद राजीव विक्रम शाह दोस्रो पटक नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएपछि केहि विरोधमा देखिएका छन् भने उनी आफ्नो नयाँ कार्यकालको योजना बनाउन थालेका छन् । निर्वाचनलाई लिएर केहि विवाद चलिरहेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृति र एथलेटिक्सको अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहवरमा यसै साता साधारण सभा भएको थियो । त्यसैले पछिल्लो विवादले […]

Success

Thank you for your time.