default_image

lokpriya

April 14, 2019

मौराको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

एजेन्सी – ब्राजिली लुकास मौराको ह्याट्रिक मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहमले हडर्सफिल्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा मौराले ह्याट्रिक पुरा गर्दा भिक्टर वानयामाले एक गोल थपे । एकपक्षीय बनेको खेलमा टोटेनहमले २४औं मिनेटमा भिक्टर वानयामाको गोलबाट […]

April 14, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख ३ कारण

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा शनिबार नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय […]

April 14, 2019

पोग्वाको दुई पेनाल्टीमा युनाइटेडको संघर्षपूर्ण जित

एजेन्सी – पल पोग्वाको दुई पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको कठिन जितमा पोग्वाले दुवै गोल पेनाल्टीमा गरे । वेस्टह्यामका फिलिपे एन्डरसनले एक गोल फर्काए । खेलको १९औं मिनेटमा रोवर्ट स्नुडग्रासले हुवाँन माटालाई बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा पोग्वाले कुनै […]

April 14, 2019

कोहली र डी भिलियर्स चम्कँदा बेंगलोरको पहिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) मा पहिलो जित निकालेको छ । शनिबार राती सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै […]

April 13, 2019

रोनाल्डोविना युभेन्टसको हार, च्याम्पियन बन्न अर्काे खेल कुर्नुपर्ने

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालसँग पराजित भएको छ । युभेन्टस घरेलु टोली एसपालसँग २–१ ल्े पराजित भएको हो । यसँगै युभेन्टसलाई कीर्तिमानी आठौंपटक सिरी ‘ए’ को उपाधि जित्न अर्काे खेल कुर्नुपर्ने भएको छ । क्लबले यही बुधबार आयाक्सविरुद्धको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगका लागि रोनाल्डोलाई विश्रामा दिएका थिए । तर, […]

April 13, 2019

गेल शतकबाट चुक्दा बेंगलोरलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर क्रिस गेल शतक बनाउन चुक्दा इन्डियन प्रिमियर लिग(आईपीएल) को २८ औं खेलमा किंग्स इलाभेन पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । पन्जावलाई बलियो अवस्थामा पुर्याउन […]

April 13, 2019

फेन्सिङः आर्मी च्याम्पियन हुने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – आठौँ अन्तर्गत फेन्सिङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी यसपटक पनि च्याम्पियन हुने पक्का भएको छ । शनिबारसम्म आर्मीले सर्वाधिक ६ स्वर्णपदक जितसँगै आर्मी च्याम्पियन बन्ने पक्का भएको हो । ३ वटा प्रदेशले समान ३ र एपीएफले एक स्वर्ण हात पारेको छ । शनिबारको खेलमा फोयल पुरुष समूहमा त्रिभुवन आर्मीले प्रदेश ३ […]

April 13, 2019

सडन डेथमा हिमायलन शेर्पा पराजित

दिपक बोहोरा फिदिम – ए डिभिजनको क्लब हिमालय शेर्पा पाँचथरमा जारी वाईवाई तेस्रो पाँचथर गोल्डकपको उपाधि होडबाट बाहिरीएको छ । हिमालयलाई सडन डेथमा हराउँदै भारतको दार्जिलिङ युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ । दार्जिलिङले उपाधिको लागी सोमबार डागीहाट फुटबल क्लब मोरङ संग प्रतिस्पर्धा गर्ने छ । मोरङ विजय युथ क्लबलाइ हराउँदै फाइनल पुगेको थियो । फिदिम […]

April 13, 2019

बटलरको विष्फोटक ब्याटिङमा राजस्थानको जित

एजेन्सी – ओपनर जस बटलरले आक्रमक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो राजस्थानको दोस्रो जित हो । १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले ३ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले मात्र ४३ […]

April 13, 2019

मातृभूमि कप : भारीको घातक बलिङमा पारसको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट मातृभूमि कप आज काठमाडौंमा सम्पन्न भएको छ । मैत्रीपूर्ण क्रिकेटमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रहेको टिम ‘ए’ लाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको टिम ‘बी’ ले २४ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ […]

Success

Thank you for your time.