default_image

lokpriya

April 14, 2019

कप्तान कोहलीलाई कारवाही

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली कारवाहीमा परेका छन् । शनिबार राती सम्पन्न पन्जावसँगको खेलमा सुस्त गति (स्लो ओभर) मा बलिङ गरेको भन्दै आईपीएल आयोजकले कोहलीलाई भारतीय १२ लाख रुपैयाँ जरिवाना गरेको छ । नियम अनुसार टी ट्वान्टी खेलमा एक इनिङ्समा ७५ मिनेटमा सक्नुपर्छ । ७५ मिनेट भन्दा बढी लगाएको खण्डमा जरिवाना तिर्नुपर्ने […]

April 14, 2019

सन्दीप आजको खेलमा पनि बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछालाई दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्धको खेलमा बेन्चमा राखेको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम अटाएको […]

April 14, 2019

मनाङ एएफसी कपको लागि भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङदी क्लब एएफसी कप २०१९ का लागि आइतबार भारतको अहमवाद प्रस्थान गरेको छ । आइतबार अहमवाद प्रस्थान गरेको मनाङ सुरुमा दिल्ली हुँदै खेल स्थल गुजरात पुग्नेछ । एएफसी कपको दोस्रो खेलमा नेपालले इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेन्नईयन एफसीसँग खेल्ने तालिका छ । नेपाल र चेन्नाईबीचको […]

April 14, 2019

जुडो : पहिलो दिन पुलिसको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको पहिलो दिन प्रतिस्पर्धा भएको ७ मध्य ५ स्पर्धामा स्वर्ण पदक जितेको छ । पुरुष ६० केजी तौल समूहमा पुलिसका उमेश मगरले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै पुलिसको स्वर्ण खाता खोलेका थिए । उक्त स्पर्धामा पुलिसकै सुदेश दोङ र एनआरएनका मोहन बमले कांस्य जिते […]

April 14, 2019

जापानी टिनएजर भित्र्याउन रियल र बार्सिलोनाको प्रतिस्पर्धा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच ट्रान्सफर बजारमा उत्कृष्ट खेलाडी भित्र्याउन सधैं होडबाजी चलिरहन्छ । यस सिजन जुनमा पनि दुई क्लबबीच जापानका युवा खेलाडी भित्र्याउन प्रतिस्पर्धा हुने भएको छ । जापानका १७ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन दुवै क्लब अहिले अन्तरिक तयारीमा छन् । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा […]

April 14, 2019

२०७५ मा नेपाली क्रिकेटमा ५ उत्कृष्ट क्षण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि वि.सं २०७५ ऐतिहासिक र कीर्तिमानी रह्यो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता र थोरै असफलता रहे । एमसीसी, नेदरल्यान्डसँग लड्समा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान तीन टी ट्वान्टी र वान डे सिरिज खेल्दै यो वर्ष समाप्त गर्यो । नेपालले […]

April 14, 2019

उपाधि होडको लिभरपुललाई चेल्सीको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शीर्षस्थानमा रहेको लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति ९ः१५ बजेपछि शुरु हुने छ । उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीलाई निराश पार्दै उपाधि जित्ने अभियानलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल […]

April 14, 2019

हैदरावादको सामना गर्दै दिल्ली क्यापिटल्स

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्स तथा दोस्रोमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुने छ । पहिलो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ देखि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा चल्ने छ अंक तालिकामा चेन्नई पहिलो र कोलकता नाइट […]

April 14, 2019

सान्चोको दुई गोलमा डर्टमन्ड विजयी

एजेन्सी – इंग्ल्यान्डका युवा फरवार्ड जाडो सान्चोको दुई गोल सहयोगमा बोरुसिया डर्टमन्डले मेइन्जलाई पराजित गर्दै जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको छ । डर्टमन्डले मेइन्जलाई २–१ ले पराजित गरेको हो । डर्टमन्डको जितमा दुवै गोल जाडोन सान्चोले गरे । यससँगै सान्चो जर्मन बुन्डेस लिगामा बढी गोल गर्ने कम उमेरका खेलाडी बनेका छन् । १९ वर्षीय सान्चोले […]

April 14, 2019

बार्सिलोना रोकिदा एट्लेटिकोले अंक दुरी छोट्यायो

एजेन्सी – शीर्षस्थानको बार्सिलोना एसडी हुसेकासँग बराबरीमा रोकिदा एट्लेटिको म्याड्रिडले जित निकाल्दै अंक दुरी छोट्याएको छ । बार्सिलोना रेलिगेसन जोनमा रहेको एसडी हुसेकासँग गोलरहित बराबरीमा रोकिएको हो । हुसेका विरुद्ध दोस्रो रोजाईको खेलाडी उतारेको बार्सिलोनाले बल पोजेसन राखेपनि गोल गर्न भने सकेन । बराबरीसँगै बार्सिलोनाको ३२ खेलबाट ७४ जोड्दै शीर्षस्थानमा यथावत छ । हुसेका २५ […]

Success

Thank you for your time.