default_image

lokpriya

April 17, 2019

धोनी बिनाको चेन्नईको सामान्य योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १ सय ३३ रनको लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थाल्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनायो । चेन्नईका लागि ओपनर फाफ […]

April 17, 2019

एएफसी कपमा मनाङको दोस्रो हार

अहमादाबाद (एजेन्सी)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप २०१९ अन्तर्गत समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेनइयिनसँग अहमादाबामा बुधबार मनाङ २–० ले पराजित भएको छ । क्रिस्टिोफर हेर्ड र मेलसन एल्भेसको गोलमा घरेलु टोलीले जित हासिल गरेको थियो । चेनइयिनको एएफसी […]

April 17, 2019

आर्मीले पनि केल्मीको जर्सीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि प्रख्यात खेल सामाग्री कम्पनी केल्मीसँग सहकार्य गर्ने भएको छ । आर्मीले दुई वर्षको लागि केल्मीसँग सम्झौता गरेको हो । सम्झौताअनुसार आर्मीले सम्पूर्ण खेल सामाग्री केल्मी कम्पनीकै प्रयोग गर्नेछ ‌। आर्मीको पुरुष तथा महिला फुटबल टोलीले आठौं राष्ट्रिय खेलकुदबाट नै केल्मीको जर्सी लगाइसकेको छ । पछिल्लो […]

April 17, 2019

यू१९विश्वकप छनोट – धेरै आशा,थोरै संभावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट पार गर्ने आशा गरिएको थियो । सुरुवात पनि त्यहि हिसाबले गरेको नेपालको आशा त्यति बेला कठिन बन्यो जति बेला बर्षाबाट प्रभावित युएईसँगको खेल डिएलका आधारमा १ रनले पराजित भयो । दोस्रो खेलको त्यहि हारले नेपालको यस पटक विश्व कप खेल्ने सपना अधुरो हुन […]

April 17, 2019

आयोजक बागमती राजर्षि कपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

सर्लाही (हाम्रो खेलकुद)– आयोजक बागमती नगरपालिकाले सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कपको फाइनलमा ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँगको भेट पक्का गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा भुटानको पारो एफसीलाई ३–२ ले हराउँदै बागमतिले अन्तिम दुईको यात्रा तय गरेको हो । थ्री स्टार मंगलबार विभागीय नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गर्दै […]

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

April 17, 2019

केपिएलको विजेताले ५ लाख रुपैयाँ पाउने

काठमाडौं(हाम्रो खेलकुद)– कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करणको विजेताले उपाधिसहित पाँच लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुने टोलीले २ लाख रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् । आयोजक केपीएलले बुधबार सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका उत्कृष्ट बलर ब्याट्म्यानले समान २० हजार तथा हरेक खेलको […]

April 17, 2019

विश्वकपको लागि इंग्ल्यान्डको टोली घोषणा

लन्डन (एजेन्सी)– इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ । घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्व […]

April 17, 2019

हैदरावाद उपाधि दाबेदार चन्नईसँग भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ बजे हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । गत वर्ष हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नईले उपाधि जितेको थियो । जारी आइपिएलमा अनुभवी […]

April 17, 2019

विशालको कप्तानीमा यू१६ टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा हुने एसीसी यू १६ इस्टन रिजन २०१९ को लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार घोषणा गरिएको टोलीको कप्तानको जिम्मेवारी विशाल विक्रम केसीले पाएका छन् । इस्टन रिजन २०१९ अप्रिल २० देखी २८ सम्म हुने छ । साविक विजेता रहेको नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्नेछ । […]

Success

Thank you for your time.