default_image

lokpriya

April 18, 2019

‘यो नै असली बार्सिलोना हो’ – मेस्सी

एजेन्सी – कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडमाथि पूरै हावी हुँदै सहज जित दर्ता गर्यो । खेलको पहिलो हाफमा नाती दुई गोल गरेका मेस्सीले इंग्लिस टोलीविरुद्ध आफ्नो उच्च फर्म कायम राख्दै […]

April 18, 2019

नेपालको सानदार जित तर, विश्वकपमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले […]

April 18, 2019

नेपाली यू१९ टोली विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको यात्रा यहि समाप्त भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य […]

April 18, 2019

नोमनको अर्धशतकमा नेपाललाई कुवेतको मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – मिडिल अडरका ब्याट्सम्यान नोमन बुद्रोले धैर्यताका साथ अर्ध शतक प्रहार गरेपछि मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेले नेपाललाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो । उसका […]

April 18, 2019

कुवेतमाथि नेपालको दबदबा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेसँग खेलि रहेको छ । नेपालले क्वालालाम्पुरमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ थालेको कुवेतले ३५ ओभरमा १ सय ९ रन जोड्न ६ विकेट गुमाएको छ । नेपाललाई पहिलो सफलता तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० […]

April 18, 2019

अन्तिम खेलमा कुवेतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । क्वालालाम्पुरमा भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कुवेतले ब्याटिङ केहि समयमा गर्ने छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १ रनले […]

April 18, 2019

सहज जितसँगै लिभरपुल सेमिफाइनलमा

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टाेको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको […]

April 18, 2019

अवे गोलमा सिटीलाई पछि पार्दै टोटेनहम सेमिफाइनलमा

एजेन्सी – नाटकीय बनेको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो […]

April 18, 2019

पीएसजीको लिगमा लगातार हार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार भएको खेलमा नान्टेससँग हार बेहोरेको छ । लिगमा लगातार दोस्रो खेलमा हात बेहोरेको पीएसजीलाई नान्टेसलाई ३-२ ले पराजित गर्यो । पीएसजीले खेलको १९ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा ल्याए । घरेलु टोलीका लागि माजिद वारिसले […]

April 17, 2019

चेन्नईमाथि हैदरावादको सहज जित

एजेन्सी – ओपनर डेविड वार्नर र जोनी बेयस्ट्रोको अर्ध शतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले सानदार अविजित अर्ध शतकीय पाली […]

Success

Thank you for your time.