July 1, 2019
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ वनस्थली इन्स्टिच्युट (एसभिआई) ले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको पहिलो खेलमा फराकिलो जित निकालेको छ । मध्यपुर थिमीमा सोमबार भएको खेलमा एसभिआइले खोप्रिङ इंग्लिस सेकेन्डरी स्कुललाई १७–० को फराकिलो गोल अन्तरल पराजित गर्दै विजयी शुरुवात गरेको हो । वनस्थलीको फराकिलो जितमा समिर थापा मगरले ह्याट्रिकसहित ५ गोल तथा […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेल क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सबै तयारी पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अवार्डको १६ औ संस्करण भोली (असार १७ गते ) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपीएफ क्लबले ललित मेमोरियल यु १८ फुटबल च्याम्पियनसिपमा सोमबार रुस्लान थ्री स्टार क्लबलाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा थ्री स्टार एपीएफसँग ५–२ को गोलअन्तरमा पराजित भएको हो । एपीएफको जितमा रन्जन पुनले २, विपिन थापामगर, रोहन प्रधान र समिराज थोकरले समान गोल गरे । थ्री स्टारका […]
July 1, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना आमने-सामने हुँदैछन् । अर्जेन्टिनाले भेनेजुएलालाई २-० ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गर्दा ब्राजिलले पाराग्वेको चुनौती पन्छाएको थियो । अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेपनि यसपटक टोलीको प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन । विशेषगरी कप्तान लिओनेल मेस्सीबाट गरिएको अपेक्षा निराशामा परिणत भएको छ । […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ । राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । […]
July 1, 2019
एजेन्सी– बार्सिलोनाका उपाध्यक्ष जार्डी कोर्डेनेरले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा फर्कन चाहेपनि अहिले सम्म सम्झौता भने भइनसकेको बताएका छन् । चार वर्ष बार्सिलोनामा बिताएर नेयमार पिएसजी पुगेका थिए । विश्व कीर्तिमानी रकममा सन् २०१७ मा पिएसजी पुगेका २७ वर्षे फरवार्ड उच्च प्रदर्शनका बाबजुद क्लबमा पूर्णरुपमा स्थापित हुन असफल भएका छन् । ‘ […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालले भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नेपालका उत्कृष्ट खेलाडी मध्यका एक भएको बताएका छन् । सिंगापुरमा २०-२८ जुलाईसम्म हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आईतबार राष्ट्रिय टोली घोषणा कार्यक्रममा पटवालले यस्तो बताएका हुन् । शरदले गत माघमा भिटामीन ‘डी’ को अभाव हुँदा यूएईसँगको […]
July 1, 2019
एजेन्सी – स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो । सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो […]
July 1, 2019
एजेन्सी – नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह ‘बी’ बाट समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिमा खेलमा माडागास्करले नाइजेरियालाई २–० ले पछि पार्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । माडागास्कर अपराजित रहँदै समूह विजेता बन्न सफल भएको हो । पराजित भएपनि नाइजेरियाले समूह उपविजेताको रुपमा […]
July 1, 2019
एजेन्सी – घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । इजिप्टले समूह ‘ए’ मा अपराजित रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । घरेलु टोली इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । एजिप्टको जितमा मोहम्मद सलाह र […]