July 3, 2019
एजेन्सी – इंग्ल्यान्डलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपका फाइनलमा प्रवेश गरेको छ । अन्तिम समयमा प्राप्त पेनाल्टी चुकाएपछि इंग्ल्यान्ड अमेरिकासँग २–१ ले पराजित हुदै विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै ३ गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १०औं मिनेटमा क्रिस्टियन प्रेसको गोलबाट अमेरिकाले सुरुवाती अग्रता बनाएको […]
July 2, 2019
एजेन्सी – दक्षिण अमेरिकी फुटबलका दुई महारथी टोली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा आमनेसामने हुँदैछन् । दुवै टोलीको सम्भावित ११, प्रशिक्षकको भनाइ, खेल हुने नेपाली समय लगायत यस खेलबारे सम्पूर्ण जानकारी यसप्रकार छन् : खेल : कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनलखेल हुने मिति : ३ जुन २०१९ (नेपाली समय अनुसार)खेल सुरु हुने समय : […]
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी सावित्रा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् । सावित्रा भण्डारी (फुटबल) भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान, भारतलाई इतिहासमा पहिलो पटक २–१ ले हराउँदा दुबै गोल गर्ने खेलाडी नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउनमा मुख्य भूमिका […]
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् । यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप […]
July 2, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा उपाधि दाबेदार दुई टोली ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले फरवार्ड सर्जियो अगुएरो पहिलो रोजाइमा रहने प्रष्ट पारेका छन् । ३१ वर्षीय अगुएरोले अर्जेन्टिनाले यस प्रतियोगितामा खेलेका ४ मध्ये ३ खेलमा […]
July 2, 2019
एजेन्सी – ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिका २०१९ को सेमिफाइनल हुने बेलो होरीजोन्टेको इस्टाडियो मिनेराओ मैदानको छुट्टै इतिहास रहेको छ । र यो इतिहास ब्राजिलको लागि सुखद पक्कै छैन । सन् २०१४ को फिफा विश्वकप सेमिफाइनलमा घरेलु टोली ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो । ब्राजिलको फुटबल इतिहासमा नै कालो दिनको रुपमा रहेको उक्त […]
July 2, 2019
एजेन्सी – इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन् । ५ बर्से नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ को सुरु सम्म क्लबमै रहने भएका छन् । सम्झौता अनुसार रासफोर्डले बोनससहित ३ लाख पाउण्ड प्राप्त गर्नेछन् । सम्झौतापछि रासफोर्डले म्यानचेस्टर आफ्नो लागि सब थोक रहेको बताएका छन् । ‘म यहाँ ७ […]
July 2, 2019
एजेन्सी – मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह ‘डी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । नकआउट चरणमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पराजय बेहोरेसँगै दक्षिण अफ्रिका समूह […]
July 2, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने ह्याट्रिक गर्नबाट चुकेको खेलमा सेनेगलले केन्यालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । साडियो मानेको दुई गोल सहयोगमा सेनेगलले केन्यालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एक गोल इस्माइला सारले थपे । ३० जुन स्टेडियममा सोमबार राति […]
July 1, 2019
२०७६/३/१८ : खेलाडी सरिता मगरको आमा सकुशल भेटिनुभएको छ । खोजी कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छौं । २०७६/३/१६ मा प्रकाशित समाचार : आमाको खोजीमा सहयोग गरिदिन क्रिकेटर सरिताको आग्रह काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय र एपिएफ महिला क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सरिता मगरले आफ्ना आमा इन्द्रकुमारी बेपत्ता भएकोले खोजीका लागि सहयोग गरिदिन […]