default_image

lokpriya

July 4, 2019

इंग्ल्यान्डलाई २७ वर्षपछि सेमिफाइनल पुर्याउँदाका ३ नायक

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली इंग्ल्यान्डले बुधबार न्युजिल्यान्डलाई पराजित गर्दै २७ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्यो । न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले ओपनर जोनी बेयरस्टोको शतकमा निर्धारित ५० ओभरमा ८ […]

July 4, 2019

चिलीलाई हराउँदै पेरु फाइनलमा

एजेन्सी – साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरु ३-० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै पेरुलाई अगाडी बढाए […]

July 4, 2019

फेलिक्सलाई म्याड्रिडमा ७ नम्वर जर्सी !

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज युवा सनसनी जोआ फेलिक्सलाई ७ नम्वर जर्सी प्रदान गर्ने भएको छ । क्लबले यसै सिजन एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेसँगै उनलै लगाउने ७ नम्वर जर्सी प्रदान गर्ने निर्णय गरेको हो । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगलका १९ वर्षीय युवा स्टार जोआ फेलिक्सलाई कीर्तिमानी मुल्य १ सय १४ […]

July 4, 2019

नेदरल्यान्ड महिला विश्वकपको फाइनलमा

एजेन्सी – अतिरिक्त समयमा स्वीडेनलाई पराजित गर्दै नेदरल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै नेदरल्यान्डले फाइनलमा अमेरिकासँगको भेट पक्का गरेको हो । नेदरल्यान्डले पहिलो पटका महिला विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्डको जितमा अतिरिक्त समयमा ज्याकी ग्रोइनेनले गरेको गोल नै फाइनलमा स्थान बनाउन पर्याप्त […]

July 3, 2019

बिच भलिबल टोलीको प्रारम्भिक छनोटमा १२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगमी असोजमा माल्दिभ्समा आयोजना हुने एसियन बिच भलिबल र नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको बिच भलिबलका लागि प्रारम्भिक टोलीमा १२ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट समितिका संयोजक याम बहादुर गुरुङले आसन्न दुई बिच भलिबल प्रतियोगिताको लागि महिला र पुरुषमा प्रारम्भिक टोलीमा समान ६–६ […]

July 3, 2019

शेर्पाले मच्छिन्द्रलाई हरायो

ललितपुर (हाम्रो खेलकुद) – हिमालय शेर्पा क्लबले ललित मेमोरियन यु–१८ फुटबल च्याम्पियनसिपमा मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा शेर्पाले मच्छिन्द्रमाथि १–० को कठिन जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको ६९औं मिनेटमा अभिषेक श्रेष्ठले गरेको एकमात्र गोल नै शेर्पाको जितमा पर्याप्त बन्यो । यसअघि मच्छिन्द्रले पहिलो खेलमा संकटामाथि […]

July 3, 2019

ब्राजिली युवा फरवार्ड आर्सनलमा !

एजेन्सी – इंग्लिस क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्ध गरेको छ । आर्सनलले ब्राजिली क्लब इटुएनोका १८ वर्षीय ब्राजिली युवा फरवार्डलाई ६ मिलियन पाउन्डमा लामो समयका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । आर्सनलमा अनुबन्ध भएसँगै मार्टिनेलीले लन्डनमा गएर खेल्ने सपना रहेको र त्यो आर्सनलबाट पुरा हुने पक्का भएको बताएका छन् […]

July 3, 2019

स्पर्सले एनडोम्वेलेलाई कीर्तिमानी मुल्यमा क्लबमा भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले क्लबको कीर्तिमानी मुल्यमा लियोनका मिडफिल्डर टानगे एनडोम्वेलेलाई अनुब्नध गरेको छ । क्लबले क्लबको कीर्तिमानी मुल्यमा लियोन तथा फ्रान्सका मिडफिल्डर एनडोम्वेलेलाई ६ वर्षका लागि ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि क्लबले २०१७ मा सेन्टरब्याक डाभिन्सन साञ्चेजलाई ४२ मिलियन पाउन्ड खर्चेको थियो । स्पर्सले लियोनलाई ५६ मिलियन पाउन्ड […]

July 3, 2019

चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी – नेपालले एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् । नेपालले दोस्रो खेल आगमी शुक्रबार सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र […]

July 3, 2019

अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी – घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा […]

Success

Thank you for your time.