default_image

lokpriya

April 22, 2019

आठौंको समापन – प्रधानमन्त्री नआउने भएपछि उपराष्ट्रपति मुख्य अतिथि

नेपालगन्ज (हाम्रो खेलकुद)– उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यततामा प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको समापन हुने भएको छ । आठौंको समापन वैशाख ११ गते नेपालगन्ज रंगशालामा हुँदैछ । समापनमा उपराष्ट्रपति प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समापनको प्रमुख अतिथि रहने […]

April 22, 2019

राजस्थानविरुद्ध सन्दीपलाई दवाव

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्प्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ । प्लेअफको संभावना कायमै राख्न राजस्थानले आजको खेल जित्नै पर्ने हुन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ नजिक पुग्ने […]

April 22, 2019

एमबाप्पे पीएसजीमै रहने

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले अर्काे सिजन पनि पीएसजीमै रहने बताएका छन् । लिग वानमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीलाई लिग च्याम्पियन बनाएसँगै एमबाप्पेले आफू अर्काे सिजन पनि पीएसजीमै रहने बताएका हुन् । मोनाकोविरुद्ध एमबाप्पेले ह्याट्रिक पुरा गरेका थिए । पीएसजीलाई च्याम्पियन बनाएसँगै अब कता भन्ने […]

April 22, 2019

आर्मी र एपीएफ समूह विजेता

नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ अपराजित रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुुग्न सफल भएको हो । यस्तै पुरुषतपर्फ नेपाल पुलिस क्लब समूह विजेता तथा गण्डकी प्रदेश र एपीएफ समूह […]

April 22, 2019

‘आईपीएलले मेरो जिन्दगी परिवर्तन गर्दियो’ – सन्दीप

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि दिल्लीमा व्यस्त छन् । दिल्ली क्यापिटल्सबाट आईपीएल खेलि रहेका लेग स्पिनर सन्दीपले गत शनिवार पन्जावविरुद्ध ४ ओभरमा ४० रनखर्चेर ३ विकेट लिएका थिए । सन्दीपले विश्व क्रिकेटमै विष्फोटक ब्याटिङ गर्ने क्रिस गेल, भारतीय टोलीका ओपनर के एल राहुल र इंग्ल्यान्डका युवा […]

April 22, 2019

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजी फ्रेन्च लिग च्याम्पियन

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रलृन्च लिग वान च्याम्पियन बनेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ ले पराजित गर्दै पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको हो । पीएसजीको यो पछिल्लो सात सिजनमा छैटौ उपाधि हो । एक सिजन मोनाको […]

April 22, 2019

धोनीको विष्फोटक ब्याटिङका बाबजुद चेन्नई १ रनले पराजित

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित हात पारेको छ । १ सय ६२ रनको लक्ष्य पछ्पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह […]

April 21, 2019

बेन्जेमाको ह्याट्रिकमा रियलको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथलेटिक बिल्बाओलाई ३-० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ४७ औं मिनेटमा बेन्जेमाले मार्को एसेन्सियोको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले […]

April 21, 2019

कार्डिफलाई पराजित गर्दै लिभरपुल पुनः शीर्षस्थानमा

एजेन्सी – कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लन सफल भएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । यद्दपि सिटीले […]

April 21, 2019

म्यानचेस्टर युनाइटेड ४-० ले पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा शीर्ष चारको होडमा रहेको म्यानचेस्टर युनाइटेड एभरटनको घरेलु मैदानमा ४-० को फराकिलो अन्तरले पराजित भएको छ । ब्राजिलियन फरवार्ड रिचार्लीसनले खेलको १३ औं मिनेटमा गोल गर्दै एभरटनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । २८ औं मिनेटमा गिल्फी सिगर्डसनले इड्रीसा गेयेको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे […]

Success

Thank you for your time.