default_image

lokpriya

April 24, 2019

दिल्लीलाई उछिन्दै चेन्नई शीर्षस्थानमा

एजेन्सी – ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ […]

April 23, 2019

वार्नर र मनीष चम्कँदा हैदरावादको बलियो योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे । पान्डे ४९ बलमा […]

April 23, 2019

आठौंमा महिला क्रिकेट- एपिएफलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – एपिएफले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ । दाङको लमहीमा भएको फाइनलमा प्रदेश १ लाई ७८ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको थियो । टस हारेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २८ रन बनाएको थियो । टोलीका लागि ज्योती पाण्डे ४१ […]

April 23, 2019

महिला भलिबल फाइनलमा एपीएफ र प्रदेश ३ भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागिय टोली नेपाल एपीएफ क्लब र प्रदेश ३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । खजुरास्थित शुक्र भलिबल रंगशालामा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । एपीएफ २५-९, २६-१६, २५-९ ले विजयी रह्यो । अर्को सेमिफाइनलमा प्रदेश ३ ले […]

April 23, 2019

आठौंमा उसु – आर्मीलाई १४ स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकद) – त्रिभुवन आर्मी क्लब आठौं अन्तर्गत उसुमा टिम च्याम्पियन बनेको छ । आर्मीले १४ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको छ । एपिएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्यो । नेपाल पुलिसले २ स्वर्ण, १ रजत र ५ कांस्य पदक जितेको छ । १४ औं राष्ट्रिय उसुमा […]

April 23, 2019

राष्ट्रिय कीर्तिमानसहित गौरिकाले जितिन् चार स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकद) – ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा मंगलबार एक रािष्ट्रय कीर्तिमानसहित चार स्वर्ण जित्न सफल भएकी छन् । योसँगै आठौमा भाग लिएका सबै ८ वटा इभेन्ट्समा गौरिका स्वर्ण पदक जित्न सफल रहिन् । उनले पहिलो र दोस्रो दिन समान २–२ स्वर्ण जित्दा मंगलबार चार […]

April 23, 2019

आठौं राष्ट्रिय खेलकुद- फुटबल फाइनलमा आर्मी र पुलिस भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको फुटबलको स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ । नेपालगन्ज रंगशालामा मंगलबार साझ भएको दोस्रो सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको छ । आज बिहान भएको खेलमा प्रदेश ५ लाई टाइब्रेकरमा […]

April 23, 2019

तेक्वान्दो -शीर्ष ३ मा विभाग, पुलिस टिम च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा टिम नेपाल पुलिस क्लब ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्दै त्रिभुवन आर्मी क्लब दोश्रो भएको छ । अर्को विभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत […]

April 23, 2019

एयर राइफलमा सुस्मिताको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालगन्ज (हाम्रो खेलकुद) – सुटिङको महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत स्नेहाले मंगलबार २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी […]

April 23, 2019

आठौं राष्ट्रिय खेलकुदमा कराते -पुलिस टिम च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर […]

Success

Thank you for your time.