July 9, 2019
एजेन्सी – लगातार वर्षा भएपछि एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । त्यसपछि लगातार वर्षा भएपछि मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको हो । अब […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना हुने कराते च्याम्पियनसिपमा भाग लिने भएका छन् । असार २५ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा विमला नेपाली (एकल काता) अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बिकले काता र कुमुते दुवैमा प्रतिस्पर्धामा गर्नेछन् । त्यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मंगलबार हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल एसीसी यू-१९ एसिया कपको लागि छनोट भएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै […]
July 9, 2019
एजेन्सी– बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई फुटबल इतिहासकै महान खेलाडी मध्ये एक मानिन्छ । ३१ वर्षे सुपरस्टारले खेल जीवनमा प्राप्त गरेका सफलता पनि लोभ लाग्दैछन् । पाँच पटक त उनले फुटबलमा सबै भन्दा ठूलो व्यक्तिगत पुरस्कार मानिएको बालोन डी ओर जितिसकेका छन् । मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार फुर्पिङ खेलकुद क्लब र जोरपाटी फुटबल क्लब विजयी भएका छन् । काठमाडौँ जिल्ला फुटबल संघद्वारा काठमाडौंको सानोगौचरन मैदानमा संचालित प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा फुर्पिङले संयुक्त नमुना क्लबलाई ३–१ ले पराजित ग¥यो । फुर्पिङ्गका लागि आकाश श्रेष्ठ, दिपेश नगरकोटी र कमल केसीले गोल गरे । संयुक्तका […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल एसीसी यू-१९ एसिया कपको लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङले फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै छ । किनारारा ओभल क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान […]
July 8, 2019
सुबास हुमागाईं, काठमाडौं विष्णु गुरुङ नेपाली घरेलु फुटबलमा स्थापति नाम हुन् । आफ्नो करिअरको लगभग पुरै समय रुस्लान थ्री स्टारमा बिताएका विष्णु नेपालकै पुरानो मध्यको एकेडेमी साहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । तिनै विष्णुले अब खेलाडी जीवन बिट मार्दै पूर्ण रुपमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने निर्णय गरेका छन् । यसक्रममा उनले आफू खेलाडीको रुपमा […]
July 8, 2019
काठमाडौं – ललित स्मृति यू १८ फुटबल च्याम्पियनसिपमा सोमबार दुई विभागिय टोलीको प्रतिस्पर्धामा आर्मीले बाजी मारेको छ । त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई २–१ ले हराएको छ । त्यसअघिको खेलमा हिमालयन शेर्पा क्लब र सिएमजी क्लब संकटाले भने गोलरहित बराबरी खेले । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशीष राई गोलबाट ३३ औं मिनेटमा आर्मीले अग्रता […]