July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया टी ट्वान्टी विश्वकप छनोट अघि मलेसियामा प्रशिक्षणमा व्यस्त छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट अघि विशेष प्रशिक्षणको लागि नेपाली टोली गत मंगलबार मलेसिया प्रस्थान गरेको थियो । नेपाली टोली उतैबाट सिंगापुर जाने कार्यक्रम छ । नेपालले शनिबार र आइतबार […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली समुदायबीच आयोजना हुने चौथो समर कप फुटसल प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुवकामा फुटसल प्रतियोगिता साउन ८ गते हुने बताइएको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार जापानी यान प्राप्त गर्ने बताइएको छ । […]
July 12, 2019
एजेन्सी – एक दिवसिय विश्वकप २०१९ मा लज्जास्पद प्रर्दशनसँगै अफगानिस्तान क्रिकेट बोर्डले गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । शुक्रबार नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको जनाएको छ । दुई महिना अघि अफगानिस्तानले अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे […]
July 12, 2019
धरान (हाम्रो खेलकुद) – सुनसरी धरान एफसी र झापाको सैनिक युथ क्लब प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरणमा शुक्रबार विजयी भएका छन् । धरानको विपि कोइराला प्रतिष्ठानको फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ ले हरायो । अर्को खेलमा सैनिक युथले खोटाङको वाक्सिला एफसीलाई ६–३ ले […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा आयोजनामा हुने एसिया कप इन्डोर हकी च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । नेपालको महिला र पुरुष दुवै टोलीले च्याम्पियनसिपमा भाग लिनेछन् । थाइल्यान्डको चोनबुरीमा जुलाई १५ देखि २१ सम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहने बताइएको छ । नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीबीचको झगडाको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार छानबिन समिति गठन गरेको छ । एन्फाका केन्द्रिय सदस्य मधुसुदन उपाध्यायको संयोकत्वमा गठन भएको छानबिन समितिलाई कारवाहीको सिफारिससहित असार २९ गते भित्र प्रतिवेदन बुझाउन भनिएको छ । यहाँ […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोली फिफा वरियताको दुई स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विश्व वरियतामा नेपाली महिला टोली १ सय १ स्थानमा रहेको छ । यसअघि नेपाली टोली १ सय ३ स्थानमा रहेको थियो । ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल आइतबार सुरु हुने भएको छ । बिहीबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम आठको समिकरण पुरा भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बाट क्वार्टरफाइनल सुरु हुने भन्दै सेमिफाइनल र फाइनलको मिति तय गरेको छ । यु १८ मा १४ ए डिभिजन […]
July 12, 2019
एजेन्सी –विश्वकप फुटबलको फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालीका मार्को माटेराजीलाई टाउकोले हानेर ढालेको अर्थात हेडबट गरेको जुलाई ९ मा १३ वर्ष पुरा भएको छ । त्यति बेला जिदानले माटेराजीलाई किन हाने भन्ने विषयमा थुप्रै हल्ला चले । अहिले आएर माटेराजीले जिदानलाई आफुले के भनेको भन्ने सार्वजनिक गरेका छन् । सन् २००६ को फइनलमा जिदानले पेनाल्टी […]
July 12, 2019
सुबास हुमागाईं, काठमाडौं कुनैपनि खेलाडीको लागि राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सपना हुन्छ । यसका लागि खेलाडीले राष्ट्रिय स्तरको च्याम्पियन बन्न निकै मिहिनेत गरेका हुन्छन् । तर केहि यस्ता पात्र पनि छन् जसले राष्ट्रिय च्याम्पियन बनेपनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको प्रतिनिधित्व गर्न पाएनन् । कारण उनी नेपाली भएर पनि नेपाली […]