default_image

lokpriya

April 27, 2019

फराकिलो जितसँगै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – हडर्सफिल्डमाथि फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । शीर्ष दुई टोलीको लगातारको जितले प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ […]

April 27, 2019

चेन्नईमाथि सहज जित निकाल्दै मुम्बई दोस्रो स्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४६ रनको सहज जित निकालेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ । १ सय ५६ रनको मध्यम विजयी लक्ष्य पछ्पाएको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । चेन्नईका […]

April 26, 2019

रोहितको अर्धशतकमा चेन्नइलाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)को ४४ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । मुम्बईका लागि कप्तान समेत रहेका ओपनर […]

April 26, 2019

च्यासललाई हराउँदै धरान क्वाटरफाइनलमा

काँकडभिट्टा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब ललितपुरको भ्याली च्यासल युथ क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले च्यासल युथ क्लबलाई १−० गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । अब क्वाटरफाइनलमा धरानले […]

April 26, 2019

अष्ट्रेलियाविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग खेल्दैछ । उक्त खेलका लागि राष्ट्रिय टोलीका ५ खेलाडीसहित सुरुवाती ११ पनि घोषणा भएको छ । अष्ट्रेलियाविरुद्ध गोलरक्षकमा अन्जना रानामगर खेल्नेछिन् । डिफेन्समा रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, पुजा राना र विमला विक रहेका छन् । मिडफिल्डमा कप्तान सरु लिम्बू, मनीषा राउत, […]

April 26, 2019

दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप आइतबारदेखि, ८ टोलीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता यही आइतबारदेखि सुरु हुने भएको छ । आयोजक दीपशिखा युवा समूहले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो संस्करण १५ बैशाखबाट २२ बैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगितालाई रोज बहिनी सृजनशील समाजले मुख्य प्रायोजन गरेको छ । सम्झौतामा क्लबका अध्यूक्ष रवि […]

April 26, 2019

सार्रीलाई ८ हजार पाउन्ड जरिवाना !

एजेन्सी – लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई फुटबल एसोसिएसन (एफए) ले ८ हजार पाउन्ड जरिवाना सुनाएको छ । प्रिमियर लिग अन्तरगत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए । त्यसपछिको थप अनुसन्धानले उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो । गत सोमबार राति भएको खेलको इन्ज्युरी […]

April 26, 2019

रियाल गेटाफेसँग रोकियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । ला लिगा अन्तरगत बिहीबार राति भएको खेलमा रियाल गेटाफेसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो । रियाललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उच्च प्रदर्शन गरे । खेलभर नै गेटाफेलाई रियालले दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो । बराबरीसँगै रियाल […]

April 25, 2019

पोखरामा एसियन कप ट्राइयाथलन हुने

काठमाडौं (हाम्रो खेलकुद) –नेपालमा पहिलो पटक एयिसन कप ट्राइयााथलन च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार हुनेछ । नेपाल ट्राइथोलन संघले अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने बताइएको छ । पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल […]

April 25, 2019

कार्तिकको ९७* मा कोलकाता बलियो

एजेन्सी – कप्तान दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । घरेलु मैदान इडेन गार्डेन टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकता कप्तान दिनेश कार्तिक […]

Success

Thank you for your time.