July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन एसिया एक्रिडिटेसन कोर्ष २०१९ मा भाग लिने कृतन खड्का मंगलबार चीन प्रस्थान गर्दैछन् । चीनको सुचौउमा हुने कोर्षमा भाग लिएपछि उनले ब्याडमिन्टन एसिया जुनियर च्याम्पिनसिपमा अम्पायरिङ गर्नेछन् । कोर्ष जुलाई १७ देखि १९ सम्म तथा त्यसपछि जुनियर च्याम्पिनसिप जुलाई २० देखि २८ सम्म हुने बताइएको छ । केहि महिना अघि नेपालमा […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पुलिसको जितमा इन्ज्युरी समयमा मन्जिल राईले गरेको गोल नै निर्णायक […]
July 15, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् । आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी […]
July 15, 2019
ललितपुर (हाम्रो खेलकुद) – उपाधिको प्रवल दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै जावलाखेल युथ क्लब ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेलले यसअघिको दुवै संस्करणको च्याम्पियन आर्मीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको निर्धारित समयको […]
July 15, 2019
एजेन्सी – बार्सिलोना तथा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी विश्व फुटबलमा सर्वाधिक प्रतिष्ठित व्यक्तिगत उपाधि बालोन डी’ओर ५ पटक जितेका खेलाडी हुन् । उनीसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक नै अवार्ड हात पारेका छन् । मेस्सीले सन् २००९ देखि २०१२ को बिचमा लगातार ४ पटक यस अवार्ड हात पार्दै कीर्तिमान रचेका […]
July 15, 2019
एजेन्सी – विश्व विजेता फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनले क्याटलान क्लब बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । बार्सिलोनाले आइतबार ग्रिजमनले लागाउने जर्सी सार्वजनिक गर्दै उनलाई १७ नम्बरको जर्सी प्रदान गरिएको हो । ग्रिजमनले एट्लेटिको म्याड्रिडमा ७ नम्वरको जर्सी लगाउदै आएका थिए ।बार्सिलोनामा ७ नम्वर जर्सी ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलो लगाउदै आएका छन् । बार्सिलोनाले […]
July 15, 2019
एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच पाँचौपटक विम्वल्डन टेनिसमा च्याम्पियन बनेका छन् । लगातार दोस्रो बर्ष विम्वल्डन टेनिसको च्याम्पियन बन्ने क्रममा जोकोभिचले तेस्रो वरीयताका स्वीस रोजर फेडेररलाई पराजित गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । लण्डनस्थित सेन्टर कोर्टममा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा ३–२ को सेटमा पराजित गर्दै जोकोभिक […]
July 15, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रियाद महारेजले इन्ज्युरी समयमा फ्रिकिकमार्फत निर्णायक गोल गरेपछि अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । महारेजले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फ्रिकिकमा दर्शनीय गोल गरेपछि अल्जेरियाले सेमिफाइनलमा नाईजेरियालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । कायरो इन्टरनेसनल स्टेडियमममा आइतबार राति भएको खेलको ४० […]
July 15, 2019
एजेन्सी – सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले […]
July 14, 2019
एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो । अन्तिम ओभरमा जितका […]