default_image

lokpriya

April 28, 2019

शरद चम्किदा राहुलको ह्याट्रिक खेर

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी दोस्रो संस्करणको वाई वाई कर्णाली प्रिमियर लिगमा आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) र मध्य पश्चिम क्रिकेट क्लव विजयी भएका छन् । एपीएफले न्यु होराइजन बुटवललाई ३८ रन र मध्यपश्चिमले लालिगुरास क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० […]

April 28, 2019

सिटी शीर्षस्थानमा, आर्सनलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भयो । बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार […]

April 28, 2019

बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]

April 28, 2019

युनाइटेडसँगको खेल फाइनल सरह !

म्यानचेस्टर (एजेन्सी)– चेल्सीका पेद्रोले प्रिमियर लिगमा आफ्नो टोलीले शीर्ष चार भित्र पर्नका लागि म्यानचेस्टर युनाइटेडसँग आज हुने खेल फाइनल सरह हुने बताएका छन् । शीर्ष चारका दाबेदारमध्येका युनाइटेड र आर्सनल पछिल्ला खेलमा पराजित भएपछि चेल्सीलाई केहि सहज भएको छ । शीर्ष चारमा पर्ने टोली अर्को वर्ष च्याम्पियन्स लिगका लागि छनोट हुनेछ । आइतबार युनाइटेडसँग हुने […]

April 28, 2019

उज्बेकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ४-० ले पराजित भएको छ । म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा नेपाल पहिलो हाफमा १-० ले पछाडी परेको थियो ‌। दोस्रो हाफमा उज्बेकिस्तानले ३ गोल थपेको थियो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो हार बेहोरेको नेपाल लगातार […]

April 28, 2019

कोहलीविरुद्ध सन्दीप दिल्लीको पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो रोजाइमा मैदान उतारेको छ । दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । […]

April 28, 2019

सावित्रा र‌ अनिताले भारतीय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । दुवै खेलाडीले सेतु फुटबल क्लबबाट खेल्ने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार दुवै खेलाडीलाई विदाई गरेको छ । हिरो गोल्डकप र साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका […]

April 28, 2019

विराटको बेंगलोरविरुद्ध सन्दीपको संभावना !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्लायेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार दिउँसोे ४ : १५ देखी दिल्लीको घरेलुको मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली विजयी भए प्ले अफ पुग्दा बेंगलोर समुह चरणबाटै बाहिरिने पहिलो […]

April 28, 2019

नेपाललाई एसीसी यू१६ इस्टर्न रिजनको उपाधि

एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो । मलेसियाका […]

April 28, 2019

एसीसी यू१६ फाईनल : नेपालको मध्यम योगफल

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए […]

Success

Thank you for your time.