default_image

lokpriya

April 30, 2019

अनन्तको गोलसँगै रुस्लान थ्रीस्टार सेमीफाइलनमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब माईभ्याली फुटबल क्लबलाई पराजित गर्दै मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारको १-० को जितमा डिफेन्डर अनन्त तामाङले निर्णायक गोल गरे । खेलको ४१ औ मिनेटमा उनले गोल गरेका थिए । शुशिल राईको प्रहार माईभ्यालीका गोलरक्षक सोजित गुरुङबाट रिवाउन्डमा आएपछि अनन्तले गोल गरेका थिए […]

April 30, 2019

सरस्वती रोज बहिनी चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सरस्वतीले आयोजक दीपशखिा युवा समूहलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जीव लामाले […]

April 30, 2019

विद्यालय फुटबलका लागि चौधरी ग्रुपको ५५ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई चौधरीग्रुपले प्रायोजन गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चौधरी ग्रुप र एन्फाबीच सम्झौंता भएको छ । सम्झौंता अनुसार चौधरी ग्रुपले एन्फालाई ५५ लाख रुपैंया प्रदान गर्ने छ । सम्झौंता पाँच वर्षको रहेको छ । […]

April 30, 2019

च्याम्पियन्स लिगः टोटेनहमलाई आयाक्सको चुनौती

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ । खेल टोटेनहमको मैदानमा आज राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोली टोटेनहम पहिलो लेगमा आयाक्सलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा मैदान […]

April 30, 2019

आईपिएलमा अन्तिम खेल खेल्दै स्मिथ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा सुरु हुने छ । यस अघि राजस्थानको घरेलु मैदानमा बेंगलोर ७ विकेटले पराजित भएको थियो । बेंगलोर आजको खेलमा पराजित भए आधिकारीक रुपमा समुह चरणबाट […]

Saraswati Chaudhary

April 30, 2019

एपिएफ केएनपी महिला भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको  छ । अर्को विभागीय टोली  त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा  एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]

April 30, 2019

हिगुआइनको कमजोर प्रदर्शन !

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान खेलाडी पाउल स्कल्सले उनको पूर्व क्लब युनाइटेडविरुद्ध चेल्सीका गोन्जालो हिगुआइको प्रदर्शनको आलोचना गरेका छन् । आइतबार युनाइटेडविरुद्धको हिगुइनको प्रदर्शनका बारेमा स्कल्सले भने , ‘खेल भर चेल्सीबाट १० खेलाडीले मात्र खेले जस्तो लाग्थ्यो ।’ चेल्सी आएयता नै हिगुआइन उच्च प्रदर्शनका लागि संघर्षरत छन् । जनवरीमा चेल्सी पुगेयता उनले १२ खेलमा ४ […]

April 30, 2019

महिला भलिबल : आर्मी नयाँ च्याम्पियन बन्ने दाउँमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले महिला भलिबल टोली निर्माण गरेको पाँच वर्ष मात्रै भएको छ । पाँच वर्षको अवधिमा आर्मीको महिला भलिबल टोलीले दर्जनौ प्रतियोगिता खेलेपनि उपलब्धि हात पार्न सकेको थिएन । यस्तोमा आर्मीको महिला भलिबल टोली राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ । […]

April 30, 2019

वार्नर र राशिद चम्किदा हैदरावाद विजयी

एजेन्सी – राशिद खान बलिङमा र डेविड वार्नर ब्याटिङमा चम्किदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा पन्जावलाई ४५ रनले पराजित गर्दै हैदरावादले प्ले अफको संभावना बलियो बनाएको छ । २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले निर्धारित […]

April 29, 2019

विनोदको अर्धशतक र सुसनको पाँच विकेटका बाबजुद आर्मी पराजित

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी वाई वाई कर्णाली प्रिमियर लिग (केपीएल) मा सोमबार भएको खेलमा राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब घरेलु टोली कर्णाली ११ सँग ११ रनले पराजित भएको छ । १ सय ५७ रनको लक्ष्य पछ्पाएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो । आर्मीका लागि […]

Success

Thank you for your time.