default_image

lokpriya

May 1, 2019

‘ब्रिटिश आर्मी छोडेर फुटबल रोजे’ – किरण

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ । ‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा […]

May 1, 2019

उपाधि दाबेदार चेन्नई र दिल्ली खेल्दै, सन्दीपको संभावना ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा सुरु हुनेछ । चेन्नई र दिल्ली दुवै टोलीले प्ले अफमा स्थान बनाई सकेका छन् । आजको खेल विजयी हुने […]

May 1, 2019

कुँवरलाई साफ उपाध्यक्षबाट हटाउने एन्फाको प्रयास असफल

काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष मणी कुँवरलाई हटाउन गरेको लिखित प्रस्तावलाई साफ कंग्रेसले अस्वीकृत गरेको छ । सुरक्षाका कारण श्रीलंकाबाट काठमाडौं सारिएको कंग्रेसमा एन्फाले कुँवरको काम गर्ने शैलीमा गम्भिर असन्तुष्टी रहेको भन्दै साफ कार्यसमितिबाट हटाउन र त्यसमा एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई […]

May 1, 2019

बार्सिलोनालाई लिभरपुलको चुनौती – कसले मार्ला बाजी ?

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाले साविकको उपविजेता तथा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगतको सेमिफाइनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुन लागेको हो । खेल राति १२ः४५ बजे सुरु हुनेछ । बार्सिलोना र लिभरपुलको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ […]

May 1, 2019

मनाङ र मिर्नेभा पहिलो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप २०१९ को तेस्रो चरणको खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले घरेलु टोली तथा भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । मनाङ र मिर्नेभाबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । समूह ‘ई’ मा मनाङ र पन्जाब दुवै […]

May 1, 2019

लिभरपुल स्तरिय र मानसिक रुपमा मजबुत – काउटिन्हो

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका फरवार्ड फिलिप्पे काउटिन्होले लिभरपुल उनीहरुको फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनोको कारण मात्र नभई पुरा टोलीनै बलियो रहेकोले सचेत हुनु पर्ने बताएका छन् । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगका लागि लिभरपुल बुधबार बार्सिलोनाको क्याम्प नोउ पुग्दैछ । लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित लिभरपुल बार्सिलोनाविरुद्ध उत्रनेछ । यद्दपी बार्सिलोनाका कप्तान […]

May 1, 2019

सरस्वती हङकङ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् । आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् […]

May 1, 2019

टोटेनहमको मैदानमा आयाक्सको जित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो […]

April 30, 2019

नेपाल आइस बीबीसी कपमा ३६ टोली

काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा शुक्रबार सुरु हुने नेपाल आइस बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगितामा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सिजी ब्रुअरीको उत्पादन नेपाल आइसको मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि आयोजक क्लबले मंगलबार खेल तालिका सार्वजनिक गरेको थियो । काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानिय खेलाडी […]

April 30, 2019

आरसिटीका प्रशिक्षक कपालीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– रानीपोखरी कर्नर टिम (आरसिटी) का प्रशिक्षक वैजु कपालीको मंगलबार निधन भएको छ । ९ दिन अघि ग्रान्डी अस्पतालमा ब्रेन ह्यामरेजको शल्यक्रिया गराएका ६८ वर्षे कपालीको स्वास्थ्य अवस्था थप कमजोर भएपछि मंगलबार मृत्यु भएको हो । शल्यक्रियापछि उनको किड्नीमा पनि समस्या देखिएको र पछिल्लो समयमा निमोनिया भएको जानकारी दिएको क्लबका पूर्व अध्यक्ष विजयनारायण […]

Success

Thank you for your time.