default_image

lokpriya

May 3, 2019

मेचीनगर गोल्डकपको उपाधि भिडन्त– आर्मी र पुलिसमा कसले मार्ला बाजी ?

झापा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शनिबार चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागि एकअर्काको सामना गर्दैछन् । प्रदेश ५ मा केहि दिन अघि सम्पन्न आठौं राष्ट्रिय खेलकुदको फुटबलमा मा स्वर्ण पदक जित्दै आर्मी झापा पुगेको थियो । आठौंको फुटबल फाइनलमा आर्मीले पुलिसलाई नै पराजित गरेको थियो । […]

May 3, 2019

आईपीएलमा पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको छ । पन्जावका सह मालिक तथा उद्योगपति नेस वाडिया जापानमा २५ ग्राम ड्रग्सका साथ प्रकाउ परेपछि उनलाई २ वर्ष जेलको सजाए मिलेको छ । आईपीएलको आचारसंहिता अनुसार फ्रेन्चाइजमा जोडिएका व्यक्तिले अवैधानीक र खेललाई बदनाम हुने गरि कुनै कार्य गर्न मिल्दैन । त्यसो […]

May 3, 2019

अर्मान्डको दुई गोलसँगै च्यासल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अर्मान्डको दुई गोल सहयोगमा भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबमाथि २–१ को कठिन जित निकाल्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । अब च्यासलले उपाधिका […]

May 3, 2019

नेपालले चाइनिज ताइपेइसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत प्लेअफ चरण नखेली अन्तिम छनोटमा सहभागी हुने तयारीमा रहेको नेपालले त्यसको तयारीका लागि खेल खेल्न लागेको हो । खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा खेलिनेछ । नेपालको फिफा वरीयता १ सय […]

May 3, 2019

टेष्ट राष्ट्रलाई पछि पार्दै नेपाल ११ औं स्थानमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालले छलाङ मारेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ । स्कटल्यान्ड १२, जिम्बाबे १३ […]

May 3, 2019

सन्दीपको टिम दिल्लीलाई ठूलो धक्का !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ । रबाडा अव विश्कपका लागि साउथ […]

May 3, 2019

अफ्रिदीले खुलासा गरे आफ्नो वास्तविक उमेर

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो । आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका […]

May 3, 2019

‘खेलाडीको चोटपछिका प्रशिक्षक’

सुबास हुमागाईं, काठमाडौं खेलाडीको करिअरमा कुनैपनि समय चोटपटक लाग्नसक्छ । कहिले खेलाडीको आफ्नै गल्ति त कहिले विपक्षी खेलाडीको गल्तीका कारण चोट लाग्ने गर्दछ । चोटले खेलाडीको करिअरमा निकै ठूलो असर पुर्याउँछ । तर, चोट लागेको अवस्थामा उचित कदम चाल्ने हो भने मैदानमा सुखद पुनरागमन गर्न कठिन भने हुँदैन । नेपालको अवस्थामा ‘स्पोर्ट्स मेडिसिन’ को अवस्था […]

May 3, 2019

लाकाजेटको दुई गोलमा आर्सनलको सहज जित

एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सियामाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको सहज जितमा एलेक्जेन्डर लाकाजेटले दुई तथा पिएरे एमेरिक औबामेयाङले एक गोल थपे । भ्यालेन्सियाका मौकटार डियाखावीले एक […]

May 3, 2019

चेल्सीलाई पेड्रोले हारबाट जोगाए

एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले खेलको २३औं […]

Success

Thank you for your time.