default_image

lokpriya

May 4, 2019

पुलिस मेचीनगर गोल्डकप च्याम्पियन

झापा (हाम्रो खेलकुद) –विभागीय नेपाल पुलिस क्लब चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती सडनडेथमा ४–३ ले पन्छाउदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा पुलिसले बाजी मारेको हो । पेनाल्टी पनि ३–३ […]

May 4, 2019

उमेशलाई मिस्टर हिमालय उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा […]

May 4, 2019

ड्रिम ब्वाइजको फराकिलो जित

काभ्रे (हाम्रो खेलकुद)– ड्रिम ब्वाइज क्लब धुलिखेलले काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कप फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । बनेपा बहु–प्राविधिक शिक्षालयको खेल मैदानमा शनिबार भएको खेलमा ड्रिम ब्वाइजले नेपाल पुलिस स्कुलमाथि १०–१ को फराकिलो जत निकालेको हो । शनिबारै भएको अर्काे खेलमा सिद्धिगणेश खेलकुद समितिले बेलर इन्टरनेशनल एकेडेमीमाथि ४–० को जित निकाल्यो […]

May 4, 2019

मिश्राको घातक बलिङमा दिल्लीलाई सामान्य लक्ष्य

एजेन्सी – लेग स्पिनर अमित मिश्राले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले घरेलु टोली दिल्ली क्यापिटल्सलाई १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । राजस्थानका […]

May 4, 2019

आर्मी लगातार केपिएल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि जितेको छ । न्यु होराइजन बुटवल लाई शनिबार फाइनलमा ५९ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले उपाधिसहित ५ लाख र दोस्रो भएको न्यु होराइजनले २ लाख रुपैयाँ प्राप्त गर्यो । सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा […]

May 4, 2019

कवितालाई एनसीएसएस राष्ट्रिय सेवा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) स्वर्गिय प्रमोद बज्राचार्य दोस्रो राष्ट्रिय सेवा सम्मान नेपाली महिला टोलीकी युवा खेलाडी कविता कुवँरलाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रम गर्दै कवितालाई २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । एनसिएसएस अध्यक्ष विराज घिमिरेले कवितलाई चेक हस्तान्तरण गर्दै समान्न गरे । एनसिएसएस पूर्व कोषाध्यक्ष प्रमोद बज्राचार्यको […]

May 4, 2019

न्यु डायमण्ड पारामाउन्ट कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमन्ड एकेडेमी प्रथम प्यारामाउण्ट कप अन्तर बिद्यालय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कुलेश्वर तिनकुनेस्थित पारामाउन्ट स्कुल नजिकको भलिबल कोर्टमा भएको फाइनलमा डायमन्डले आयोजक पारामाउन्ट हरियोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट डायमन्डले २५–२३ ले जितेको थियो । तर, त्यसपछिको दुवै सेट […]

May 4, 2019

राजस्थानविरुद्ध सन्दीप खेल्ने उच्च सम्भावना !

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीको दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा हुने छ । प्लेअफमा पुगि सकेको दिल्लीलाई शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्न आजको खेलमा फराकिलो जितको आवश्यक छ । प्लेअफको झिनो […]

May 4, 2019

‘अब रेलिगेसनसहितको लिग’- एन्फा अध्यक्ष शेर्पा

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष सबै तहमा घटुवा बढुवा प्रणालीका आधारमा लिग सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्वाचित भएको एक वर्ष पुरा भएको सन्दर्भमा हाम्रो खेलकुदसँग कुरा गर्दै रेलिगेसन प्रमोसनसहितको लिग गर्ने बताएका छन् । २०७४ वैशाख २२ गतेको एन्फा निर्वाचनले शेर्पा अध्यक्षमा निर्वाचित […]

May 4, 2019

एमबाप्पेको प्रतिबन्धले मेस्सीलाई फाइदा

एजेन्सी – युरोपेली फुटबलको सिजन अन्त्य नजिकिंदै जाँदा गोल्डेन बुटको दौड पनि रोमान्चक बन्दै गएको छ । हाल गोल्डेन बुटको दावेदारका रुपमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे अग्रपंक्तिमा देखिएका छन् । मेस्सीले जारि सिजन लिगमा ३४ गोल गरिसकेका छन् । एम्बाप्पे पनि ३० गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तर […]

Success

Thank you for your time.