default_image

lokpriya

May 5, 2019

बीबीसी लाली गुँरास विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइस बीबीसी कप फुटबल प्रतियोगितामा आइतबार रयाले एफसी, एक्टिभ स्पोर्टस् काउन्सिल, बनेपा ब्वाइज क्लब (बीबीसी) लाली गुँरास र मनाकाली युथ क्लब विजयी भएका छन् । नेपाल बनेपाल पोलिटेक्निक इन्स्टच्युटको फुटबल मैदानमा भएको खेलमा रयालले वी आर बर्दश काठमाडौंलाइ ४–० ले हराएको छ । रयालेका लागि विकास दुवाल र म्यान अफ […]

May 5, 2019

च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियनबनेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । च्यासललाई च्याम्पिउन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गरे । म्याक्सवेल दोस्रो हाफको […]

May 5, 2019

एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा अवार्ड अन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान मणी विक्रम शाहको स्मृतिमा दिइएको पुरस्कारको महिलातर्फ एपीएफकी मन्जलीकुमारीले पाइन् । उनले स्कुटर र १ लाख रुपैयाँ प्राप्त गरिन् । मन्जलीले राष्ट्रिय टोलीका लागि उत्कृष्ट […]

May 5, 2019

प्रधानमन्त्री कप क्रिकेट जेठ १ बाट

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र नेपालय इन्टरनेसनल प्रा लिको सहकार्यमा प्रधानमन्त्री कप आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता जेठ १ गते देखी २४ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने […]

May 5, 2019

दुई खेल, ६ टोलीको भविष्य !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलको नतिजाले ६ टोलीको भविष्य निर्धारण गर्ने छ । पहिलो खेलमा चेन्नई सुपर किंग्स र किंग्स इलाभेन पन्जाबले प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समय अनुसार पन्जाबको घरेलु मैदान मोहालीमा ४ : १५ देखी सुरु हुनेछ । […]

May 5, 2019

डर्टमन्ड बराबरीमा रोकिँदा बायर्न उपाधितर्फ लम्कियो

एजेन्सी – उपाधि होडमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिदा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड वेरडर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएसँगै बायर्न उपाधिनजिक पुगेको हो । बायर्नले शनिबार राति नै ह्यानोभरमाथि ३–१ को सहज जित निकालेको थियो । बराबरीसँगै डर्टमन्ड ३२ खेलबाट ७० अंक जोडेर […]

May 5, 2019

दुई रातो कार्ड खाएपछि टोटेनहमको हार, कार्डिफ रेलिगेसनमा

एजेन्सी – दुवै हाफ गरेर ६ मिनेटको अन्तरमा २ खेलाडी रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँग हार बेहारेको छ । टोटेनहम बर्नमाउथसँग १–० ले पराजित भएको हो । टोटेनहम ६ मिनेटको दौरान दुई रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको थियो । ९ खेलाडीमा समेटिएको टोटेनहमले घरेलु टोलीलाई अन्तिम […]

May 5, 2019

बार्सिलोना र एट्लेटिकोको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष दुई स्थानमा रहेका टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले लज्जास्पद हार बेहोरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोसँग तथा एट्लेटिकोले इस्पान्योलसँग हार बेहोरेको छ । सेल्टा डि भिगोले आफ्नै मैदानमा बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको हो । सेल्टाको जितमा म्याक्सीमिलियानो गोमेज र इगो […]

May 5, 2019

संघर्षपुर्ण जितसँगै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ । लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे । निकै […]

May 5, 2019

हैदरावादलाई हराउँदै बेंगलोर पुछारबाट उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स […]

Success

Thank you for your time.