default_image

lokpriya

May 6, 2019

रिबेरीले बायर्न छाड्ने

एजेन्सी – फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले बायर्न म्युनिख छाड्ने भएका छन् । ३६ वर्षीय रिवेरीको यो सिजनसँगै बायर्नमा सम्झौता सकिँदैछ । उनले सम्झौता नवीकरण नगर्ने मनसायल बनाउदै क्लब छाड्ने घोषणा गरेका हुन् । १२ वर्ष बायर्नमा बिताएका रिबेरीले विभिन्न २१ उपाधि जित्न सफल भएका थिए । जसमा ८ बुन्डेस लिगा, १ च्याम्पियन्स लिग र अन्य […]

May 6, 2019

रियलको संघर्षपुर्ण जित

एजेन्सी – अग्रपङ्तिका करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियाललाई ३–२ को गोल अन्तरमा पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई संघर्षपुर्ण जित दिलाउन डिफेन्डर जेसस भालेजोले पनि क्लबको लागि पहिलो गोल गरे । भिल्लारियालका जेरार्ड मोरेनो र […]

May 6, 2019

आर्सनल र युनाइटेड बराबरीमा रोकिए

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग तथा म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग समान १–१ गोलको बराबरीमा रोकिएका हुन् । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । नवौं मिनेटमा प्राप्त पेनाल्टीलाई पिएर इमिरिक औवामियाङले […]

May 6, 2019

चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले टोटेनहम हस्टपरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिगमा अन्तिम राउन्डको खेल बाँकी रहँदा चेल्सीले टोटेनहमलाई एक अंकले पछि पार्दै अर्काे सिजनको लागि […]

May 5, 2019

मुम्बई क्यालिफायरमा, सन्दीपको दिल्लीले एलिमिनेटर खेल्ने

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो । मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ […]

May 5, 2019

यू१६ क्रिकेट सेमिफाईनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा टियु मैदानमा जारी अन्तर प्रदेश यू१६(राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । समुह ‘ए’ बाट सुदुरपश्चिम समूह विजेता र प्रदेश नम्बर ३ उप विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । त्यस्तै समुह ‘बी’ बाट प्रदेश नम्बर २ विजेता र प्रदेश १ उप विजेता बनेका छन् […]

May 5, 2019

गोर्खा ब्वाइजको सेमिफाइनल यात्रामा दीलिपको उच्च प्रदर्शन

लामोसाँघु (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सलाई टाइब्रकेरमा ३–० ले हराउँदै गोर्खा ब्वाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । सिन्धुपाल्चोक लामोसाँघुमा भएको खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइब्रकेरमा गोर्खा ब्वाइजले बाजी मारेको थियो । पेनाल्टी सुटआउटमा रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री उत्कृष्ट प्रदर्शन गरे । उनले […]

May 5, 2019

क्वालिफायरमा स्थान बनाउन मुम्बईलाई सामान्य लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ३४ रनको समान्य लक्ष्य दिएको छ । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो । कोलकताका लागि रोविन उथप्पाले ४० रन बनाए । उथप्पा […]

May 5, 2019

हारका बाबजुद चेन्नई क्वालिफायरमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औं खेलमा चेन्नई सपुर किंग्स किंग्स इलाभेन पन्जाबसँग ६ विकेटले पराजित भएको छ । यद्यपी चेन्नई क्वालिफायर भएको छ । १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १८ ओभरमा४ विकेटको क्षतिमा सहजै पुरा गर्यो । पन्जावका लागि ओपनर के एल राहुलले ३६ बलमा ७ चौका र […]

May 5, 2019

अनु र जुमानुलाई विशेष अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्डद्वय अनु लामा र जुमानु राई एन्फा अवार्ड अन्तर्गत विशेष योगदान अवार्डबाट सम्मानित भएका छन् । महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि खेल्दै ३५ गोल गरेकी छिन् । उनी एपीएफकी पनि कप्तान हुन् । जुमानुले पनि राष्ट्रिय टोलीका लागि खेल्दै ११ गोल गरेका छन् । […]

Success

Thank you for your time.