default_image

lokpriya

May 7, 2019

नेपालले मलेसिया र ताइपेइसँग मैत्रीपुर्ण फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपुर्ण फुटबल खेल्ने पक्का भएको छ । आसन्न विश्वकप छनोटको तयारीको लागि नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपालले यसअघि नै चाइनिज ताइपेईसँग जुन ६ मा […]

May 7, 2019

इकर कासियस अस्पतालबाट डिस्चार्ज

एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि अस्पताल भर्ना भएका विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पतालबाट डिस्चार्ज भएको छ । ३७ वर्षीय कासियस सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएको हो । उनको पोर्टाेस्थित सियुएफ पोर्टाे अस्पतालमा उपचार भएको थियो । पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान गत बुधबार ३७ वर्षीय कासियसलाई एक्कासी हर्ट अट्याक […]

May 7, 2019

३ रातो कार्ड भएको खेलमा मिलानको जित

एजेन्सी – तीन रातो कार्ड भएको इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे । माटिया डेस्ट्रोले एक गोल फर्काए । खेलको अन्त्यतिर घरेलु टोली १० तथा बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा पाक्वेटा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा […]

May 7, 2019

लेस्टरमाथि सिटीको कठिन जित, उपाधि छिनोफानो अन्तिम खेलबाटै

एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार राति भएको खेलमा सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो । प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै […]

May 6, 2019

एपिएफ सिन्धु कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब नेपाल एपिएफ नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । फाइनल प्रवेशका लागि एपिएफले बुधबार गोर्खा ब्वाइज रुपन्देहीको सामना गर्नेछ । सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४ – ० गोल अन्तरले पराजित गर्याे । […]

May 6, 2019

सलाह र फिर्मिनोले बार्सिलोनाविरुद्ध नखेल्ने

एजेन्सी – लिभरपुलका फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेग चोटका कारण गुमाउने भएका छन् । सलाहले शनिबार इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्ध खेलमा गोलरक्षक मार्टिन दुब्राभ्कासँग जुध्दा चोट बोकेका थिए । टाउकोमा चोट बोकेका सलाहलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो । प्रशिक्षक योर्गेन क्लोपले सोमबार पत्रकार सम्मेलनमा […]

May 6, 2019

पारसले प्रधानमन्त्री कप खेल्ने, एपीएफ छाडे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का झन्डै ६ महिना पछि घरेलु क्रिकेटमा फर्कने भएका छन् । पारसले अर्को महिना राजधानीमा सुरु हुने प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण खेल्ने भएका छन् । प्रधानमन्त्री कप जेठ १ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुँदैछ । उनले पछिल्लो पटक […]

May 6, 2019

जनगाल र पद्मज्योती विजयी

काभ्रे (हाम्रो खेलकुद)– जनगाल युथ क्लब र पद्मज्योति काभ्रे बोडर काभ्रेमा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । बनेपा पोलिटेक्निक इन्स्टच्युटको फुटबल मैदानमा सोमबार भएको खेलमा जनगालले तिमाल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विजयी भएको हो । निर्धारित समयको खेल १–१ गोलका बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । […]

May 6, 2019

पहिलो हाफमै सावित्राको ४ गोल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले हिरो इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले पहिलो हाफमा नै ४ गोल गरेकी छिन् । सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । खेलको पहिलो हाफमा सेथुले ४-२ को अग्रता लिएको छ । पहिलो रोजाईमा […]

May 6, 2019

कान्तिपुर र क्यूएफएक्स नेपाल आइस आन फुटसलको अन्तिम १६ मा

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्स दोस्रो ‘नेपाल आईस आन फुटसल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सोमबार सुरु भएको फुटसल प्रतियोगिताको समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अघिल्लो चरणमा पुगेका हुन् । कान्तिपुर अपराजित रहँदा क्यूएफएक्स भने कान्तिपुरसँग पराजित भएको थियो । कान्तिपुर […]

Success

Thank you for your time.