default_image

lokpriya

June 15, 2019

ब्राजिलको सहज जित

एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियामाथि सहज जित हासिल गरेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले ३-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । ब्राजिलका आक्रमणमा खेल्ने खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने ब्राजिलले […]

June 15, 2019

‘रोनाल्डोको हामेससँग खेल्ने चाहना’

एजेन्सी – बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्व सहयात्री हामेस रोड्रिग्वेजसँग खेल्ने चाहना रहेको खुलासा गरेका छन् । बायर्नका पुर्व खेलाडी लोथर मथाउस रोनाल्डोको जेम्सलाई इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टसमा जोडिन आग्रह गर्दै सँगै खेल्ने चाहना व्यक्त गरेका हुन् । ब्राजिल विश्वकपका गोल्डेनबुट विजेता २७ वर्षीय हामेस विश्वकप लगत्तै स्पेनिस महारथी रियल […]

June 14, 2019

ब्राजिल विरुद्ध बोलिभिया : सम्पूर्ण जानकारी

एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियाको सामना गर्दैछ । नेपाली समयानुसार खेल सोमबार विहान ६:१५ बजे सुरु हुनेछ । ब्राजिल घरेलु मैदानमा १२ वर्ष लामो उपाधिको प्रतिक्षालाई पूरा गर्न चाहन्छ । तर चोटका कारण सुपरस्टार नेयमार बाहिरिनुले टोलीलाई केहि असर परेको छ । कागजमा हेर्दा ब्राजिल निकै बलियो टोली […]

June 14, 2019

अपराजित रहँदै होङ्ग्वान्जी न्यु डायमन्ड सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद)- उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले शुक्रबार दोहोरो जित निकाल्दै एक खेल अगावै प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा डायमन्डले शुक्रबार सिन्धुपाल्चोक भलिबल टिम र विभागीय नेपाल पुलिस क्लबमाथि समान ३–० को सहज जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान […]

June 14, 2019

बास्केटबल प्ले अफ आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)-नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता नेपाल बास्केटबल लिग (एनबीएल) को प्ले अफका खेलहर आइतबारदेखि आयोजना हुने भएको छ । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्ले अफका खेलहरु असार १ गतेबाट ३ गतेसम्म हुने जानकारी गराएको हो । विभिन्न ८ टोलीले सहभागिता […]

June 14, 2019

‘फुर्सदमा रोमान्टिक सिनेमा हेर्न मनपर्छ’ – विमलसँग मैदानबाहिर १२-२७ कुरा

राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर हाल माल्दिभ्समा छन् । माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सका लागि एक वर्ष अनुबन्धित विमलले त्यहाँ रहेर पहिलो उपाधि पनि जितिसकेका छन् । उनले अब लिग च्याम्पियन हुने लक्ष्य राखेका छन् । उनै विमलसँग हाम्रोखेलकुद डट कमले माल्दिभ्स प्रस्थान गर्नुअघि मैदान बाहिरको कुरालाई समेटेर रमाइलो अन्तर्वार्ता तयार गरेका थियौं । प्रस्तुत […]

June 14, 2019

फिफा वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुनका लागि जारी शुक्रबार जारी गरको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको एक साता भन्दा केहि बढी समयपछि […]

June 14, 2019

पल्सर स्पोर्ट्स अवार्डमा डिस मिडिया मुख्य सह प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेड सह प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको अवार्डमा डिस मिडिया लामो समयदेखि प्रायोजकका रुपमा रहँदै आएको छ । यसपटक भने डिस मिडिया मुख्य सह प्रायोजक रहेको छ । यसअघि गोल्ड स्टार पनि अवार्डको मुख्य सह प्रायोजक रुपमा आबद्ध भएको थियो […]

June 14, 2019

ग्रिजमन भित्र्याउने युनाइटेडको प्रयास

एजेन्सी – म्यानचेस्टर युनाइटेडले एन्टोनियो ग्रिजमनलाई क्लबमा भित्राउन अन्तिम प्रयास गर्ने भएको छ । फ्रान्सेली अन्तर्राष्ट्रिय फरवार्ड ग्रिज्मन एट्लेटिको म्याड्रिड छाडेर बार्सिलोना जाने चर्चाका बीच युनाइटेडले पनि अन्तिम पटक प्रयास गर्ने बताइएको छ । युनाइटेड उनका लागि क्लबका लागि कीर्तिमानी रकम ९५ मिलियन पाउन्ड सम्म गर्न गर्न तयार रहेको उल्लेख छ । बार्सिलोनाबाट उनलाई औपचारिक […]

June 14, 2019

प्रशिक्षक सार्री युभेन्टस जाने, लाम्पार्ड चेल्सीमा !

एजेन्सी – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक माउरिसियो सार्री इटालियन च्याम्पियन युभेन्टस जाने पक्का भएको छ । चेल्सी र युभेन्टसबीच ७ मिलियन पाउन्डमा सम्झौता भइसकेको छ । सार्रीको युभेन्टससँग आज नै आधिकारिक सम्झौता हुने बुझिएको छ । ६० वर्षीय सार्रीले चेल्सीसँग गतवर्ष ३ वर्षको सम्झौता गरेका थिए । तर, खेलाडीसँगको खरावसम्वन्धका कारण चेल्सीले प्रशिक्षकलाई दुई वर्षको […]

Success

Thank you for your time.