June 16, 2019
फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा कस्को नियुक्ती होला भन्ने चर्चा सुरु भएको केहि साता भइसकेको छ । युवा तथा खेलकुद मन्त्रीपछि कार्यकारीका हिसाबले राखेपको सदस्य सचिव नेपाली खेलकुदको सबैभन्दा शक्तिशाली पद हो । सदस्य सचिव राजनीतिक नियुक्तीको पद भएकाले सत्तारुढ दलका नेता कार्यकर्ता यसका […]
June 16, 2019
एजेन्सी – भेनेजुएला र पेरुले कोपा अमेरिका कप फुटलबमा बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टाेमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही मौका खेर फाल्दा अंक बाड्न बाध्य बनेको हो । पेरुका दुई खेलाडी क्रिस्टोफोर गोन्जालेस र जेफर्सन फरफानले गोलले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा बराबरीमा रोकिन पुग्यो । […]
June 16, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो । डक अर्थ लेविसका आधारमा १ सय २७ रनको लक्ष्य पछ्याएको अफ्रिकाले २८.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)-युवा फरवार्ड रश्मी कुमारी घिसिङको उत्कृष्ट प्रदर्शनमा चन्द्रपुर नगरपालिका रौतहटले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ । रश्मी एक्लैले ८ गोल गरेपछि भीमेश्वर नगरपालिकामाथि फराकिलो जितसहित प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा शनिबार भएको खेलमा उपाधिको दावेदारको […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)- लर्निङ जोन एकेडमीले दोस्रो संस्करणको गोल्डेनगेट अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २–१ ले पराजित गर्दै लर्निङले उपाधि जितेको हो । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले गोल गरे । करियरका आकाश साहले एक गोल फर्काए । उपाधिसँगै लर्निङले […]
June 15, 2019
नुवाकोट (हाम्रो खेलकुद)-होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा शनिबार भएको समूहको अन्तिम खेलमा डायमन्डले आयोजक विदुर नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली दुई तेक्वान्दो खेलाडीले दोस्रो इन्डिया ओपन इन्टरनेसनल जी १ पदक जितेका छन् । भुपेन श्रेष्ठले स्वर्ण र कल्पना चौधरीले रजत पदक जितिकी हुन् । भारतको हैदरावादमा भएको च्याम्पियन्सिपमा भुपेनले ८७ केजी र कल्पनाले ४९ केजीमा पदक जितेको प्रशिक्षक दीपक विष्टले जानकारी दिए । पदक विजेता दुवै खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा स्टार फरवार्ड भरत खवास सैन्य तालिमका लागि शनिबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली सेनाका लेफ्टिनेन्ट रहेका भरत तीन महिने फ्लाइट डिसप्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि थाइल्यान्ड प्रस्थान गरेका हुन् । खवासले सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तालिम लिनेछन् । नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा […]
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको मैत्रीुपर्ण खेलमा राष्ट्रिय टोलीका उपकप्तान कुलबहादुर थापाको कप्तानीमा रहेको नेपाल नीलो विजयी भएको छ । नेपाल नीलोले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ईमबहादुर रानाको कप्तानीमा उत्रिएको नेपाल रातोलाई २–१ को सेटमा पराजित गरेको हो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद बिकास केन्द्रको कभर्डहलमा […]
June 15, 2019
एजेन्सी – अर्जेन्टाइन तथा युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइनका एजेन्ट निकोलसले हिगुआइन अझै दुई वर्ष युभेन्टसमै रहने भएका छन् । यसै सिजन लोनमा एसी मिलानबाट इंग्लिस क्लब चेल्सी पुगेका हिगुआइनले चेल्सीमा निर्क संघर्ष गरेका थिए । गत जनवरीमा ६ महिनाका लागि चेल्सी पुगेका हिगुआइनले १४ खेलमा मात्रै ५ गोल गर्न सफल भएका थिए । उनका दाई […]