June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आगमी मंसिरमा आयोजना हुने १३औं सागको लागि बजेट निर्माण कार्यदलले विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड, ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाको बजेट प्रस्ताव गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर […]
June 16, 2019
गाईघाट (हाम्रो खेलकुद)– आयोजक उदयुर ११ छैटौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापा ११ लाई १–० ले स्तब्ध पार्दै उदयपुर अन्तिम चारमा पुगेको हो । थारुहट उदयुपर रंगशालामा भएको खेलमा दीपक गुप्ताले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै दीपकले […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय महिला खेलाडी पुजा राना एक्लैको १० गोल सहयोगमा बासगढी नगरपालिका बर्दियाले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा शम्भुनाथ नगरपालिकामाथि फराकिलो जितसहित प्रतियोगितामा पहिलो जित हात पारेको छ । बासगढी पहिलो खेलमा तुल्सीपुरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बासगढीले […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मनिता श्रेष्ठ ‘प्रधान’ ले थाइल्यानडको चियाङमाइमा आयोजना भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक च्याम्पियनसिपमा कास्य जितेकी छन् । मनिताले आफ्नो ५७ केजीमुनिको तौल समूहमा हङकङका खेलाडीलाई २ वाजारीमा पराजित गदै कास्य हात पारेकी हुन् । पहिलो बाउटा बाइ पाएर दोस्रो चरण प्रवेश गरेकी मनिता भियतनामकी खेलाडीसँग २ वाजरीमा पराजित भएकी थिइन् । […]
June 16, 2019
नुवाकोट (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुग्दा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो […]
June 16, 2019
दिपक बोहोरा पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ४७ करोड भन्दा बढीको बजेट विनियोगन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट नियोजन गरेका हुन् । प्रदेश सरकारले खेलकुदलाई विकास र बिस्तार गर्नको लागी खेलकुद […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– छैटौं एसियन यू २० कुराँश च्याम्पियनसिप भाग लिन नेपाली टोली सोमबार थाइल्यान्ड जाने भएको छ । ३ खेलाडी, प्रशिक्षक र संघका दुई पदाधिकारीसहित ६ सदस्यीय टोली त्यसतर्फ जान लागेको हो । थाइल्यान्डको पतायामा जुन १७ देखि २१ सम्म च्याम्पियनसिपको आयोजना हुने बताइएको छ । संघका उपाध्यक्ष दीपबहादुर सिंहको नेतृत्वमा रहेको टोलीको पुरुष […]
June 16, 2019
एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो । सन् २००७ यता कोलोम्बियाले पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको हो । हारका बाबजुद अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले खेलमा सकारात्मक पक्ष पनि रहेको अटाएका छन् । […]
June 16, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकाल्दै होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय खेलमा […]
June 16, 2019
एजेन्सी – युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेको छ । पोल्यान्डमा शनिवार राति भएको फाइनलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । युक्रेनले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको पाँचौ मिनेटमा लि कानगिनले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । […]