default_image

lokpriya

May 26, 2024

जापानमा पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ । पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ । जापानमा […]

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्। पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् । पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

May 26, 2024

ह्युस्टनसँग चलेन नेपालको ब्याटिङ

ह्युस्टन (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले दोस्रो टि ट्वान्टी अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन […]

May 26, 2024

म्यानचेस्टर युनाइटेडलाई‌ एफए कप

एजेन्सी – म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई‌ शनिबार २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता […]

May 25, 2024

खानीखोलालाई बेथानचोक कप भलिबलको उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- खानीखोला गाँउपालिकाले पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको शनिबार मण्डनदेउपुर नगरपालिकालाई हराउँदै खानी खोलाले उपाधि जितेको हो । खानीखोलालर ८० हजार, मण्डनले ५० हजार र संयुक्त रुपमा समान २० हजार रुपैयाँ प्राप्त गरे । ढुंखर्कस्थित पार्वती मा.वि.को […]

May 25, 2024

पूर्वाधार र प्रतियोगितालाई प्राथमिकतामा राख्दै मन्त्रालयद्वारा बजेट प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यसमा मन्त्रालयले पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले मुलपानी क्रिकेट एकेडेमी तथा रंगशालाको लागि ५० करोड रुपैयाँ राखेको छ । त्यस्तै मोरङको बैजनाथपुर […]

May 25, 2024

अञ्जनलाई स्पोर्ट्स कम्पनी ३६१ को साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड कम्पनी ३६१ डिग्रीले प्रायोजन गरेको छ । नेपालको लागि स्पोर्ट्स ब्रान्ड ३६१ का आधिकारिक विक्रेताका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच शनिबार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता तीन बर्ष रहने बताइएको छ । कम्पनीले अञ्जनलाई तीन वर्षसम्म […]

May 25, 2024

म्यानचेस्टर सिटी र युनाइटेड एफए कप फाइनल खेल्दै

एजेन्सी – म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एफए कफ फाइनलमा भिड्दै छन्। फाइनल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ । सिटीले यो सिजन प्रिमियर लिगको उपाधि जितिसकेको छ । युनाइटेड भने आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।सिटीले ३८ खेलमा ९१ अंक जोड्दै प्रिमियर लिग उपाधि जितेको थियो । युनाइटेड […]

May 25, 2024

नेपाली टोली र ह्युस्टन हरिकेन्सबीचको दोस्रो खेल आज

ह्युस्टन (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १ः४५ बजे खेल सुरु हुनेछ । शुक्रबार सोही टोलीविरुद्धको खेल नेपालले ६ रनले जितेको थियो । नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य […]

Success

Thank you for your time.