May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा […]
May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल अझै सुरु भएको छैन । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो १२ः३० बजे समय तयार पर्दा वर्षा रोकिएको छ । तर, अझै खेल हुनु नहुने औपचारिक अपडेट आएको छैन । […]
May 30, 2024
डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो […]
May 30, 2024
डालस (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग खेल्दै छ । डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ ९:१५ ( स्थानिय समय अनुसार बिहान १०:३० बजे) सुरु हुनेछ। नेपाल सोमबार पहिलो वार्म अप म्याच क्यानाडासँग ६३ रनले पराजित भएको […]
May 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई प्रशिक्षणमा डाकेको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ। लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप […]
May 29, 2024
सुबास हुमागाईं, डालस, अमेरिका नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि२० विश्वकपका लागि पठाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावलीमा अध्यक्ष चतुरबहादुर चन्दलाई अधिकारिक टोलीमा समेट्ने आश्चर्यजनक निर्णय गरेको छ । क्यानले टोलीमा रहने १० अफिसियलको नामावलीमा टोलीका प्रशिक्षक, प्राविधिक सहयोगी, व्यवस्थापक, फिजियो लगायतसँग अध्यक्ष चतुरबहादुर चन्दलाई पनि समेट्दा आवश्यक जिम्मेवारी वहन गर्ने व्यक्ति भने […]
May 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप छनोटको दशरथ रंगशाला नहुने पक्का भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको थियो। त्यसैले अब नेपालले विश्व कप छनोटका अन्तिम दुवै साउदी अरबमा […]
May 28, 2024
भक्तपुर (हाम्रो खेलकुद)– दोलखाका आशिष फुयाल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल ईको पानलको आयोजनामा भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि साढे ७ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए। […]
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । उनले गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले […]
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ तथा मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले गत […]