June 4, 2024
प्रकाश तिमल्सिना, डालास झण्डै ३ दशक लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपाली क्रिकेट टोलीले समर्थकहरुलाई पटक पटक खुसी दिएको छ । सफलता र खुसीमा सपना पनि जोडिने गर्छ । एउटा सफलताले अर्को सफलताको आशा दिलाउँछ । नेपाली क्रिकेट त्यस्तै अवस्थामा छ । हरेक पटक समर्थक टोलीको सफलता हेर्न आतुर हुन्छन् । क्रिकेट टोली होस् वा अन्य […]
June 4, 2024
डालास (हाम्रो खेलकुद) – आइसीसी मेन्स टि२० विश्वकप २०२४ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अफिसियल परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सुरुवातमा बुझाएको सुचिबाट अध्यक्ष चतुरबहादुर चन्दलाई बाहिर राख्दै टिममा डाक्टर थपिएका छन् । क्यानले अध्यक्ष चतुरबहादुर चन्दको नाम नेपालको अधिकारिक टोलीमा समेट्दै आइसीसीलाई पठाएपछि सर्वत्र आलोचना भएको थियो । टोलीमा व्यवस्थापक […]
June 3, 2024
अर्जुन कार्की, बागलुङ नेपाली कबड्डी टोलीका कप्तान घनश्याम रोक्का बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्याम नेपालले खेलेमध्ये ५ खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए । नेपाली टोली प्रतियोगितामा उप विजेतामा सिमित भएपनि घनश्याम खेलाडीमा सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । नेपाली टोली बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको […]
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको २४ औं संस्करणको पाँचौ चरणको समाप्तीमा झापाका राजन सुवेदी र पुरुषोत्तम सिलवाल संयुक्त रुपमा अगाडि रहेका छन् । काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिताको पाँचौं चरणमा राजनले पुरुषोत्तमलाई हराए । राजन दोश्रो चरणमा शश्रुत दाहालसँग पराजित भएका थिए । त्यसपछिका ४ खेल उनले जितेका छन् । राजनले पुरुषोत्तम […]
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपाल ट्रायथोलनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । सउदी अरबको रियादमा भएको सो सभामा ट्रायथलन संघका अध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटी (एनओसी)) का महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले भाग लिएका थिए । जुन १ मा सुरु भएको सो […]
June 3, 2024
सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको लनटेनिस कोर्ट स्तरोन्नतीसंगै “फल्ड लाईट” जडान गरिएको छ । बुटवलको कोर्ट काठमाडौं बाहिर फल्ड लाइटसहित एक मात्र लनटेनिस कोर्ट बनेको छ । कोर्टमा रातिको समयमा पनि खेल्न सकिने गरि बुटवल लनटेनिस संघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र उपभोक्ताहरुको सहभागितमा फल्ड लाइट जडान गरिएको हो […]
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश संघले आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ लगातार जित निकालेका छन् । त्यस्तै महिला एपिएफ र एभरेष्ट भलिबल क्लबले जितलाई निरन्तरता दिएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा तेस्रो दिन सोमबार एपिएफले कर्णाली प्रदेशलाई २५–७,२५–७,२५–९ ले […]
June 3, 2024
अर्जुन कार्की, बागलुङनेपाल बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बंगलादेशको ढाकामा आइतबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो । नेपालले पेनाल्टीमा (५ रेडमा) […]
June 2, 2024
हुम्ला( हाम्रो खेलकुद)- नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद )- पुरुषोत्तम सिलवालले नेेेसनल चेस च्याम्पियनसिपमा एकल अग्रता लिएका छन्। दोस्रो दिन आइतबार युथ च्याम्पियन पुरुषोत्तमले ३ अंक सहित एकल अग्रता लिएका हुन्। पुरुषोत्तमले दोस्रो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारीलाई र तेस्रोमा पनि पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठलाई हराए । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको […]