September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सोमवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा वालिङ नगरपालिका र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । वालिङ १ जित र १ हारका साथ अंक तालिकाको छैठौं स्थानमा छ । संकटा भने १ बराबरी र १ हारका साथ आठौंं स्थानमा […]
September 9, 2024
एजेन्सी – बंगलादेशविरुद्धको २ टेस्टको सिरिजको पहिलो खेलका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई)ले आइतवार रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । २१ महिना पछि रिषभ पन्तले टोलीमा पुरागमन गरेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् । […]
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]
September 9, 2024
एजेन्सी – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टमा श्रीलंका जित नजिक पुगेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । तेस्रो दिन आइतवारको खेल सकिदा पाहुना टोली जितबाट १ सय २५ रन टाढा रहेको छ । टोलीसँग अझै ९ विकेट सुरक्षित छ । घरेलु टोलीले जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । […]
September 9, 2024
एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई ४–१ ले हराएको हो। स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी […]
September 9, 2024
एजेन्सी – युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता […]
September 8, 2024
सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज पहिलो साता सुरु हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आइतवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कम्ब्याट तेक्वान्दो नेपालको संयोजकमा एकनाथ थापा चयन भएका छन् । कम्ब्याट तेक्वान्दोका संस्थापक अध्यक्ष रिक शिनले थापालाई संघको नेपाल संयोजकको जिम्मेवारी दिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । सन् २०२३ मा अमेरिकामा स्थापना भएको यो तेक्वान्दो हाल १ सय १० भन्दा बढी देशमा विस्तार भएको अमेरिका कम्ब्याट तेक्वान्दोका अध्यक्ष समेत रहेका […]
September 8, 2024
एजेन्सी – भुटानले दुई खेलको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृखंलाको दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आइतवार भएको दोस्रो खेलमा घरेलु टोलीले बंगलादेशमाथि १-० को जित निकालेको हो । योसँगै २ मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । बिहीवार भएको पहिले मैत्रीपूर्ण खेलमा बंगलादेश १-० ले विजयी भएको थियो । भुटानको […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। आइतवार आयोजित कार्यक्रममा तेक्वान्दो संघले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो। पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित […]