September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बिहीवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । आर्मी ३ खेलमा २ जित र १ हार जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । बागमतीलाई हराउँदै […]
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]
September 11, 2024
एजेन्सी – एसियाली क्रिकेट परिषद् (एसिसी) ले महिला यु१९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले उक्त निर्णय गरेको हो । एसिसीले महिला यु१९ एसिया कप हरेक आइसिसी महिला यु१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको छ । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा […]
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले […]
September 11, 2024
काठमाडौ(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा संकटा क्लबले पहिलो जित निकालेको छ । चौथो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो । ललितपुरमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन सेलिना अनिमा र टोम्लोफेले समान १ गोल गरे । संकटाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अनिमाले पहिलो […]
September 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला यु१९ को मुख्य प्रशिक्षकमा महेश रिजाल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यीय टोलीको घोषणा गरिएको छ । टोलीको बन्द प्रशिक्षण दाङको लमही […]
September 11, 2024
हिमाल खरेल ,बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीको कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ । आज खेलकुद विकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव […]
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलमा बुधवार कोशी प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले कोशीलाई सँग ४-० ले पराजित भयो । पुलिसको चौथो खेलमा यो तेस्रो जित हो । समान खेलमा कोशीको यो पहिलो हार हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिसलाई जित […]