default_image

lokpriya

July 20, 2024

साम्बाले लगातार दोस्रो वर्ष फ्रेन्च लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी लगातार दोस्रो सिजन पनि फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पबाट नै खेल्ने भएकी छिन् । गत सिजनको मध्यमा ग्वेंगाम्पमा आबद्ध भएकी साम्बा नयाँ सिजनको तयारीका‌ लागि शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेकी‌ छन् । सोमबारबाट सुरु हुने प्रशिक्षण सत्रमा आफु सहभागी हुन उनी शुक्रबार राती […]

July 20, 2024

काभा यु २० महिला भलिबल – नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले पहिलो जित हासिल गरेको छ। अघिल्ला दुई‌ खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो। लिग चरणमा‌ नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा‌ रहने […]

July 20, 2024

काभा यु२० महिला भलिबल – नेपालको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले लगातार दोस्रोमा हार बेहोरेको छ । मालेमा प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। सुरुवाती दुई सेटमा कडा टक्कर दिएको नेपालले तेस्रो सेटमा केही कमजोर प्रर्दशन गरेको थियो । खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको […]

July 19, 2024

नेपाल दक्षिण एसियाली करातेमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य […]

July 19, 2024

त्रियोग अन्तरस्कुल बुद्धिचाल सम्पन्न 

काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा भएको चौथो त्रियोग अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको‌ कक्षा ६-७ र कक्षा ८-१० समूहको आयोजक त्रियोग स्कुल विजयी भएको छ। मार्भेलस स्कुल कक्षा ४-५ को समूह तथा युरो स्कुल हात्तिगौंडा कक्षा १-३ समूहको विजेता बनेको छ।अन्तर विद्यालय प्रतियोगितामा  कक्षा  १-३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य पहिलो , यूरो […]

July 19, 2024

मैत्रीपूर्ण भलिबलका लागि रसिया नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको १६ सदस्यीय टोली नेपाल आइपुगेको छ । रसियाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्यो । नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ । […]

July 19, 2024

एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा […]

July 19, 2024

च्यालेन्ज कप प्लेअफको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग प्लेअफको खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभजन लिग च्याम्पियनका रुपमा अपि पावर चर्च ब्वाइजले एएफसी च्यालेन्ज कपको प्लेअफमा प्रतिस्पर्धा गर्दैछ । प्रत्यक्ष प्रसारणका लागि चर्च ब्वाइज र हाम्रो खेलकुदबीच शुक्रबार सम्झौता भएको हो […]

July 19, 2024

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले एसीसी महिला एसिया कपको पहिलो खेलमा टस जितेको छ । यूएईविरुद्ध पहिलो खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेकी हुन् । नेपालको प्लेइङ ११: इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , […]

July 19, 2024

राष्ट्रपतिद्वारा पेरिस ओलम्पिकका सहभागी टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीसहितको टोलीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका राष्ट्रपति पौडेलले नेपाली टोलीका सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । बिदाइका क्रममा राष्ट्रपति पौडेलले खेलकुद […]

Success

Thank you for your time.