default_image

lokpriya

July 31, 2024

पेरिस ओलम्पिक : प्रिन्स तेस्रो खेलमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा‌ पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । मिसाले प्रिन्सलाई २२-१२ र २१-१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, […]

July 31, 2024

सन्दीप र दीपेन्द्रको आबद्ध टोलीको खेल भोलि

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले चौथो खेल बिहीबार खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो चौथो खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध बिहीबार बिहान खेल्दैछ । भेनकुवर र वल्भ्सबीच खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार बिहीबार बिहान पौने […]

July 31, 2024

भारतले श्रीलंकालाई सुपर ओभरमा पुगेर हरायो

एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन‌ बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका […]

July 31, 2024

रोहित सम्मिलित टोरोन्टोको अर्को हार

एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ । क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र […]

July 30, 2024

रोहित बेन्चमा

एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ । टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् । टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको  थियो । सोमबार बिहान भएको […]

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सलाई ५९ औं स्थान

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । […]

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सले सुधारे राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । […]

July 30, 2024

पूर्व फुटबलर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति

हिमाल खरेल,बिर्तामोडहृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ आले मामा, फिफा रेफ्री श्याम दनुवार, कोशी प्रदेश फुटबल रेफ्री संघका महासचिव प्रदिप बस्नेत, राष्ट्रिय महिला फुटबल […]

July 30, 2024

श्रीलंका र माल्दिभ्स नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – काभा वुमन्स भलिबल नेसन्स लिगमा सहभागी हुन श्रीलंका र माल्दिभ्सका राष्ट्रिय महिला भलिबल टोली नेपाल आइपुगेका छन् । साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगिताका लागि दुई टोली मंगलबार दिउँसो काठमाडौं अवतरण गरेका हुन् । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसहित कार्यसमिति सदस्यको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]

July 30, 2024

रोहितआबद्ध टोरोन्टो आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सको चौथो खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा बंग्ला टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार मंगलबार राति पौने ९ बाट सुरु हुनेछ । टोरोन्टोले पहिलो […]

Success

Thank you for your time.